Sunday, April 5, 2026
Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, साउन २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेसका पुरानो नेता एवं साविक भिमखोरी वडा नं.७ को वडा अध्यक्ष शेर बहादुर थिङको सम्झनामा आज (शनिबार) श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सवारी दुर्घटनामा परि शेर बहादुर थिङको आषाढ १५ गते उपचारको क्रममा काठमाडौको ब्लुक्रस अस्पतालमा निधन भएको थियो ।नेपाली कांग्रेस वडा कार्यसमिति रोशी गाउँपालिका वडा नं १२ को आयोजनामा स्वर्गीय थिङको श्रद्धाञ्जली सभा भक्तपुर पार्टी भेन्यू सुर्यविनायकमा भएको हो ।
स्वर्गीय थिङ नेपाली कांग्रेसको पुरानो नेता एवं नेपाली कांग्रेसको तर्फबाट २०५४ सालको स्थानीय निर्वाचनमा साविक भिमखोरी गा.वि.स. वडा नं ७ को वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । उँहाले द्वन्द्वकालमा समेत कांग्रेसलाई बचाएर राख्न महत्त्वपूर्ण योगदान पु¥याउँनुभएको छ । उँहाले रजनीतिक तथा सामाजिक जिवनकालमा पुयाउँनुभएको योगदानको चर्चा गर्दै जिल्ला सभापति तिर्थ लामाले स्व. थिङको निधनबाट पार्टीलाई ठुलो क्षति भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेको पुराना नेता शंखबुध्द लामाले २०५४ सालको निर्वाचन कांग्रेसको लागि कठिन भए पनि स्व. तामाङको राम्रो छविको कारण साविक भिमखोरी ७ मा जित्न सजिलो भएको बताउनुभयो । नेपाली कांग्रेस जिल्ला सचिव गुणराज मुक्तानले, स्वर्गीय थिङको निधनबाट पार्टीलाई पुगेको क्षतिपुर्तिको लागि स्व. थिङले देखाएको सत्मार्गमा पार्टीलाई अगाडि बढाउनु पर्ने बताउनुभएको छ ।

You might also like

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

रोशी गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति दिनेश लामाले पार्टीको नेताको सम्मानको लागि गरिएको सम्मान प्रति वडा कार्यसमितिलाई धन्यवाद दिनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेको उप प्रमुख रिम बहादुर तामाङ, महासमिति सदस्य शार्किमान बल, प्रदेश सभा क्षेत्रीय सभापति हरु चन्द्र लामा र राम योन्जन, प्रदेश अधिवेशन प्रतिनिधि विलाम मोक्तान, वडा अध्यक्ष बसन्त तामाङ, रोशी काठमाडौ सम्पर्क समिति सभापति मनिष बल, पुर्व गाउँ सभापति मान बहादुर स्याङ्तान, तिलक बहादुर राय लगायतले स्वर्गीय शेर बहादुर थिङको बारेमा चर्चा गर्नुभएको छ ।
स्वर्गीय थिङको एक श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । जेठो छोरा उपेर सिं थिङ पोक्रा माविको प्रधानाध्यापकको रुपमा छन् भने २ छोरा संयुक्त राज्य अमेरिका र जापानमा रहदै आएका छन् । नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामाको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा रोशी गाउँपालिका वडा नं १२ को कार्कर्ताहरुको उपस्थिति रहेको थियो ।

Previous Post

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर

Next Post

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
Next Post
नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्राविधिक गडबडीपछि काठमाडौंबाट लुक्ला उडेको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

प्राविधिक गडबडीपछि लुक्ला उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता

शुक्रबार, फाल्गुन ११, २०८०
असार २८ र २९ गते रोशी ९ मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

असार २८ र २९ गते रोशी ९ मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

शनिबार, असार २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.