Monday, April 20, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मातृभाषा शिक्षा (तामाङ) सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, भदौ ५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
मातृभाषा शिक्षा (तामाङ) सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको आयोजनामा आज मातृ भाषा शिक्षा (ताामाङ) सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय अमलटारमा भएको उक्त कार्यक्रममा कार्यक्रमको सभापति तथा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले तामाङ मातृभाषाको शिक्षा कार्यन्वयन गर्ने सवालमा उठेका सकारात्मक सुझावहरुलाई स्वीकार गर्दै यसलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने सम्बन्धमा रोशी गाउँपालिका विश्वस्त रहेको बताउनुभयो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

उपाध्यक्ष मिम बहादुर वाईवा ज्वालाले यस कार्यक्रमको निम्ति उत्प्रेरित गर्ने अमूल्य सल्लाह तथा सुझावहरु अभिब्यक्त गर्ने शिक्षक, प्र.अ. शिक्षा विद्, तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । भाषा विकास, शैक्षिक गुणस्तर तथा प्रभावकारिताको निम्ति पालिकाले निभाउनुपर्ने भूमिका प्रति प्रतिबद्ध रहेको बताउँनुभयो ।


उक्त कार्यक्रमको अवसरमा प्राध्यापक डाक्टर मुक्त सिं तामाङले मानव सभ्यताको संरक्षण गर्न बहुभाषा, बहुसंस्कार र संस्कृतिको समान ढंगले अगाडि ल्याउदै सिर्जनशील र सु संस्कृत समाजको निर्माण गर्न सम्पूर्ण निकाय जागरुक हुनुपर्ने बताउँनुभयो ।
भाषा विद डुप वाङ्गेल लामाले राज्यले दिएको अधिकारको सदुपयोग गरी शिक्षाको क्षेत्रमा गुणस्तरीयता थप गर्नको निम्ति अनुरोध गर्नुभएको छ । सोही कार्यक्रमको अवसरमा आफ्ना धारणाहरु व्यक्त गर्दे विद्यालय व्यवस्थापन समितिको महासचिव गुणराज मोक्तानले संविधानको कार्यन्वयनको चरणमा रोशी गाउँपालिकाले आफ्ना ए्ेन, नियम, कानुन तथा कार्यविधि स्पष्ट गर्न जरुरी रहेको बताउनुभयो ।


मातृ भाषामा शिक्षा हो वा मातृभाषाको शिक्षा हो ? यो स्पष्ट हुन जरुरी रहेको बताउँनुभयो । कार्यन्वयन गर्ने चरणमा केही रणनीति, अभिभावकको सुझाव, तामाङ भाषा भित्रको विविधतालाई समेट्नको स्पष्ट रुपले समेट्नको निम्ति आग्रह गर्नुभएको छ । त्यसैगरी मातृभाषा एवं शिक्षा विज्ञ डा. लोक बहादुर लोप्चनले भाषा बचाउनका निम्ति विद्यालयमा मातृभाषा तथा बहुभाषिक हुनुुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुंङ संघको प्रतिक ङेसुर, अन्तराष्टिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टसी लामा, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, वडा अध्यक्षहरु, प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको छ ।

Previous Post

स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिदै

Next Post

तेमाल गाउँपालिकाको प्रवक्तामा इन्द्रलाल तामाङ नियुक्त

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
तेमाल गाउँपालिकाको प्रवक्तामा इन्द्रलाल तामाङ नियुक्त

तेमाल गाउँपालिकाको प्रवक्तामा इन्द्रलाल तामाङ नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

दोलखाको भटमासेमा मलामी सवार गाडी दुर्घटना, १८ जना घाइते

दोलखाको भटमासेमा मलामी सवार गाडी दुर्घटना, १८ जना घाइते

बुधबार, जेष्ठ २, २०८१
नमोबुद्धको वार्षिक उपलब्धिः निःशुल्क स्वास्थ्य परिक्षण देखि अभियानकै रुपमा ‘एक घर एक धारा’ सम्म

नमोबुद्धको वार्षिक उपलब्धिः निःशुल्क स्वास्थ्य परिक्षण देखि अभियानकै रुपमा ‘एक घर एक धारा’ सम्म

बिहिबार, जेष्ठ ११, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.