Tuesday, May 19, 2026
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धनमा सहभागी दलद्धारा पत्रकारहरुसँग अन्तरक्रिया

RadioRoshi by RadioRoshi
शनिबार, अशोज २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धनमा सहभागी दलद्धारा पत्रकारहरुसँग अन्तरक्रिया
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धनमा सहभागी दलले पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन् । आज (शनिवार) बनेपामा आयोजित पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा नेपाली काग्रेसका उप–सभापति रमेश हुमागाई, माओवादी नेतृ रुकु चौंलागाई ,नेता अक्कल ब थिङ, समाजवादी नेता टोक बहादुर वाइवा, लगायतले गठबन्धनको औचित्य तथा जिल्लाको राजनीतिक अवस्थाबारे प्रकाश पार्नुभएको छ । कार्यक्रममा सहभागी गठबन्धनका नेताहरुले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनु लोकतन्त्रमा सुहाँउदो कार्य नभए पनि लोकतन्त्र नै संकटमा पर्ने अवस्था सृजना भएपछि बाध्य भएको उल्लेख गरका छन् । नेपाली काङ्ग्रेसका नेता शिब प्रसाद हुमागाईले काभ्रेको दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताउनुभएको छ । उँहाले दुई तिहाइ सरकार हुँदा पनि उपलब्धिहरुलाई रक्षा गर्न नसकेको र विधिको शासन संचालन नभएको भन्दै दिगो सरकार र सुशासनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको आवश्यकता रहेको बताउनुभयो ।
पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै काभ्रे क्षेत्र नं २ का उम्मेदवार शिव प्रसाद हुमागाईले केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने बताउनुभयो । जिल्लाका टोल–टोलका समस्याको वियषयमा जानकारी राख्ने । आगामी निर्वाचनका लागि क्षेत्र तथा प्रदेशमा योग्य सक्षम स्वच्छ छवि भएका उम्मेदवारहरु गठबन्धको तर्फबाट प्रस्तुत गरिएको दावी गरे ।पत्रकारबाट गरिएको प्रश्न प्रति लक्षित गर्दै हुमागाईले जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा दशकौं अघि देखि सक्रिय रहेको बताउँनुभयो । विपक्षीहरुले विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा प्रचार गरेपनि फिल्डमा अवस्था जिउँका तिउँ रहनेगरेको उल्लेख गर्दै आफुहरुले काम गरेपनि प्रचार नगरेको उल्लेख गर्नुभयो । वि.पी राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उहाँको सुझाव थियो ।
त्यसैगरि,नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रदेश सभा उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भएको र त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सक्रिय भएर लाग्नुपर्ने बताउनुभएकबो छ । आफ्नो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार सूर्यमान दोङ स्वास्थ्य समस्याका कारण स्वास्थ्य लाभ गरिरहनु भएको र दोङको मंसिर ४ अघि सम्म नै मतदाता माझ उपस्थिति नरहेपनि प्रदेश उम्मेदवारहरुको प्रयासबाटै विजयी गराउने दावी समेत गर्नुभएको छ ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Previous Post

विकास निर्माणमा अनुकरणीय काम गर्ने नेता शिव प्रसाद हुमागाईंको प्रतिबद्धता

Next Post

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजदेखि सार्वजनिक यातायातमा लामो तथा मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुल्ला

आजदेखि सार्वजनिक यातायातमा लामो तथा मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुल्ला

शनिबार, अशोज १, २०७९
शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

आइतवार, असार २२, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.