Saturday, July 18, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सहिदहरुले देखेका सपना पूरा गर्न पनि लोकतान्त्रिक वाम गठबन्धनले जित्न आवश्यकः सभापति तीर्थ लामा

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक १६, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल
0
“बिकासको मूल फुटाउन हाम्रो उम्मेदवारी”–तीर्थ लामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेसका सभापति तथा काभ्रे–१ प्रदेशसभा (ख) का उम्मेदवार तीर्थ लामाले सहिदका सपनाहरु पूरा गर्नका लागि पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राख्नुभएको छ । धुलिखेल नगरपालिका ९ मा आयोजित मतदाता भेटघाट तथा घरदैलो अभियानलाई सम्बोधन गर्दै उँहाले व्यवस्था ल्याउन हजारौं सहिदहरुले रगत बगाएको स्मरण गराउदै उनीहरुले सुन्दर नेपालको परिकल्पना गरेर बलिदान गरेको हुनले ती सहिदहरुको सबै सपना पूरा गर्न लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राख्नुभएको हो ।
‘आज हामी जुनु व्यवस्थामा छौँ यो व्यवस्था ल्याउन मृत्युको कुनै प्रवाह नगरी जनयुद्ध लडेका लालध्वज यो क्षेत्रमा मत माग्न आउनु भएको छ, संगै म रुख चिन्ह लिएर प्रदेशसभा सदस्यको लागि मत माग्न आएको छु, हामीले जिते मात्रै जनभावना अनुरुप काम हुनेछ, तपाईंहरुले केही दिन खट्नुस् हामी पाँच वर्ष तपाईंहरुको लागि खट्नेछौं ।’ लामाले भन्नुभयो ।
विगतमा ओलीले नेतृत्व गरेको नेकपालाई जनताले बहुमत दिँदा दुई दुई पटक संविधानको हत्या गर्ने प्रयास गरेकाले संविधानको हत्याराहरुलाई मत दिएर सहिदको सपना पूरा नहुने जिकिर गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं काभ्रे –१ का प्रतिनिधिसभाका उम्मेदवार सुर्यमान दोङ लालध्वजले जनताको पहुँचभन्दा आफूहरु कहिल्यै टाढा नरहने बताउनुभएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइँदै

Next Post

पलाञ्चोक भगवती मन्दिरको दान पेटी चोरी

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
पलाञ्चोक भगवती मन्दिरको दान पेटी चोरी

पलाञ्चोक भगवती मन्दिरको दान पेटी चोरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मङ्लबार, बैशाख ११, २०८१
युवा परिषद संघीय परिषदद्धारा पात्लेखेतका युवाहरुलाई उद्यम परामर्श तालिम

युवा परिषद संघीय परिषदद्धारा पात्लेखेतका युवाहरुलाई उद्यम परामर्श तालिम

शुक्रबार, जेष्ठ १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.