Sunday, May 31, 2026
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको गाउँ सभाको १२औं अधिवेशन सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशी गाउँपालिकाको गाउँ सभाको १२औं अधिवेशन सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका, गाउँ सभाको १२ अधिवेशन आज गाउँपालिका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा सम्पन्न भएको छ । उपाध्यक्ष मिमबहादुर वाईवाद्धारा विनियोजन ऐन २०७९ को संशोधन प्रस्ताव पेश गरी प्रवक्ता वसन्त कुमार तामाङ द्धारा अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो । जसमा आ.व. २०७९।८० को वित्तिय प्रगति संघिय सरकार द्धारा वास्तविक आय २१, ९४,२५,०००। र खर्च १५,२४,५८,०००। भएको बताउनुभयो । प्रदेश सरकारद्धारा वास्तविक आय ३,८३,९४,५००। र खर्च २५,०७,०००। भएको बताउनुभयो । त्यसैगरी आन्तरिक तर्फ वास्तविक आय १३,६४,४६,८१४। र खर्च १,८३,९१,०००। भएको बताउनुभयो ।
राजश्व बाँडफाँड तर्फ वास्तविक आय ६,४२,५२,६००। र खर्च ५,०२,६३,०००। भएको बताउनुभयो । साथै गाउँपालिकाबाट सञ्चालित आयोजना तथा कार्यक्रम, योजना सञ्चालन प्रकृया सम्पूर्ण शाखाको प्रगति प्रतिवेदन सहित उल्लेखनिय कार्यहरु, अवसर तथा सम्भावनाहरु र समस्या तथा चुनौतिहरुलाई पनि सभामा प्रस्तुत गरिएको थियो । साथै उपाध्यक्ष मिमबहादुर वाईवाद्धारा न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो भने जसमा उजुरी दर्ता संख्या १०, मिलापत्र ३, उजुरी फछ्र्याट संख्या ६, सूचिकृत मेलमिलाप संख्या७ रहेको बताउनुभयो । तत्पश्चात् अध्यक्ष दिनेश लामाद्धारा संशोधन प्रस्ताव, प्रगति प्रतिवेदन र न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन निर्णयार्थ पेश गरि प्रस्ताव पारित गरि समापन भएको हो ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

Previous Post

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

Next Post

खानीखोलाको फूलडाँडामा गाडी दुर्घटना

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
खानीखोलाको फूलडाँडामा गाडी दुर्घटना

खानीखोलाको फूलडाँडामा गाडी दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

विजयोत्सव मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदै

विजयोत्सव मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदै

मङ्लबार, बैशाख १८, २०८१
हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

बिहिबार, भदौ २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.