Friday, March 13, 2026
Date
शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उच्च शिक्षा हासिल गर्न काभ्रे आएका चेपाङ बालबालिकाको समुदायको विकास गर्नेे सपना

RadioRoshi by RadioRoshi
बुधबार, भदौ १५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
उच्च शिक्षा हासिल गर्न काभ्रे आएका चेपाङ बालबालिकाको समुदायको विकास गर्नेे सपना
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

उच्च शिक्षा हासिल गर्न काभ्रे आएका चेपाङ बालबालिकाहरुले उच्च शिक्षा पश्चात समुदायको विकास गर्नेे सपना देखेका छन् । राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यमिक तहको शिक्षाको लागि काभ्रे आएका छन् । कान्दाका ५९ जना बालबालिका लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरेको कुमार बलराम स्मृति छात्रावासमा बसेर स्थानीय सरस्वति माध्यामिक विद्यालयमा पढिरहेका छन् । अध्ययनसँगै आफ्नो गाउँको मुहार फेर्ने खाका समेत कोरिरहेको चेपाङ बालबालिकाहरुले बताएका छन् ।स्थानीय विष्णु गौतमले बालबालिकाको लागि अध्ययनको अवसर मिलाईदिनुभएको हो । गौतमले प्रतिष्ठान मार्फत चितवन र काभ्रेका गरि १ सय ९६ जना बालबालिकालाई संरक्षण गरिरहनुभएको छ ।
बालबालिकालाई शिक्षासँगै स्वावलम्बनका कार्यमा समेत जोडिएको छ । उनीहरूलाई ‘कपाल काट्ने, कृषि उत्पादन, पाउरोटी उत्पादन, पशुपालन, वायरियङ्ग, टेलरिङ्ग, फर्निचरलगायतका विषयमा तालिम दिइएको छ । उच्च शिक्षाकै लागि जिल्ला छाडेका बालबालिकाले पढेर नेताको नजरमा पर्न नसकेको गाउँको मुहार फेर्ने बताएका छन् ।

You might also like

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Previous Post

नौबिसेमा तीज बिशेष साँस्कृतिक कार्यक्रम २०७९ भब्य रुपमा सम्पन्न

Next Post

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६÷६ रुपैयाँले बढ्यो

RadioRoshi

RadioRoshi

Related Posts

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६÷६ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६÷६ रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

आइतवार, फाल्गुन २७, २०८०
रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

मङ्लबार, फाल्गुन २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.