Thursday, December 18, 2025
Date
शुक्र, पुस ४, २०८२
Fri, December 19, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा छ वटा खानेपानी आयोजना सम्झौता

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा छ वटा खानेपानी आयोजना सम्झौता
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी–काभ्रे,

रोशी गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । हिजो (सोमबार) रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धि द्विपक्षीय सम्झौता भएको हो ।
गाउँपालिकाको तर्फबाट गाउपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता भएको छ । वडा न १२ मा दुइवटा, वडा न १० मा २ वटा र वडा न १ मा २ वटा गरि छ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सो आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ बिद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछ । तीनवटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । सो ६ वटा आयोजनाका सम्पना गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरेको छ ।
सम्झौता कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रबक्ता वसन्तकुमार लामा लगायत नेवाका प्रतिनिधिहरू रहेका थिए ।

You might also like

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Previous Post

६ बुँदे सहमति भएसँगै आन्दोलनरत चिकित्सक आजदेखि काममा फर्कँदै

Next Post

सुनको मूल्यमा निरन्तर गिरावट

RadioRoshi

RadioRoshi

Related Posts

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
Next Post
सुनको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा निरन्तर गिरावट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जाजरकोटमा फेरि भूकम्पको धक्का, नागरिक झन् त्रसित

जाजरकोटमा फेरि भुकम्पको धक्का, नागरिक झन् त्रसित

बिहिबार, कार्तिक २३, २०८०
तेमाल ३ चेप्टेढुंगामा बज्र गुरु बिश्व शान्ति पुजाको शुभारम्भ

तेमाल ३ चेप्टेढुंगामा बज्र गुरु बिश्व शान्ति पुजाको शुभारम्भ

शुक्रबार, मंसिर १, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.