Wednesday, March 25, 2026
Date
बुध, चैत्र ११, २०८२
Wed, March 25, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र ३०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन गरेका कार्यक्रमहरु तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको आयोजनामा ग्लोबल युटिलिटि रिसर्च युनिट प्रा. लि. को सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकहरुको गुनासोहरुको सम्बोधन गर्नुका साथै स्थानीय सरकार संचालन ऐन २०७४ मा रहेर गुनासो सुनुवाई गर्न आवश्यक रहेको बताउनुभयो । यसले सेवा प्रदान गर्ने सेवा प्रदायकलाई झकझकाउने कार्य गर्दछ भने सेवाप्रदायकले सोच्न नभ्याएको र जनताको आवश्यकता महसुस गर्न नसकिएको सन्दर्भमाथि कुराहरुको परिपुर्ति गर्न महत्पूर्ण भूमिका खेल्ने बताउनुभयो ।

You might also like

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

त्यसैगरी उपाध्यक्ष मिमबहादुर वाईवाले सार्वजनिक सुनुवाई कार्यक्रम रोशीको भूगोलको अवस्था हेरेर हाल गाउँपालिकामै गरेको भएतापनि वास्तविक रुपमा वडा वडामै गर्नुपर्ने धारणा व्यत्त mगर्नुभयो । रिपोर्टमा आएका केही कमीकमजोरीलाई आगामिदिनमा सबै निकायको तर्फ सुधार गर्दै सुशासन कायम गर्नका निम्ति अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले नागरिक र बर्हिकगमन प्रतिवेदनको आधारमा आएका तथ्यांक तथा प्रतिवदेनको आधारमा कार्यालयको सरसफाईको कामहरु स्वच्छ र स्फूर्त रुपमा अगाडि बढाउने, कर्मचारीद्धारा आवश्यक राजश्व बाहेक कुनैपनि सेवाग्राहीबाट थप चियाखर्च वा दस्तुरको कुरालाई शुन्यमा झार्न अनुरोध गर्नुभएको छ । आगामी दिनमा योजनाको भुक्तानी गर्दा इलेक्टोनिक फन्ड ट्रान्सफर गर्ने प्रणालीबाट गर्ने जानकारी गराउनुभएको छ , जसमा योजनाको भुक्तानीको निम्ति पूरा गर्नुपर्ने कागजातहरु पूरा भइसकेपछि सोही दिनमै भुक्तानी गर्ने जसले सुशासनको अनुभूत गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।

त्यसैगरी प्रश्नावलीको आधारमा आएको जवाफको आधारमा ग्लोबल युटिलिटिको तर्फबाट ईश्वरी ओझाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा रोशी ९ का विष्णु कुमार लामाले केही मलको विषयमा र खानेपानीको पाईपको प्रयोगमा नआएको सन्र्दर्भमा केही गुनासो गर्नुभएको थियो । रोशी७ बाट दीपकबहादुर गौतमले रोशीको क्रसर उद्योगबाट निस्किएका डस्टको व्यवस्थापन र प्रदुषण मुक्त वातावरण निर्माणको गर्न माग गर्नुभएको छ । गुनासो चित्तबुझ्दो जवाफ गाउँपालिका अध्यक्ष, प्रमुख प्रशाकिय अधिकृतद्धारा सम्बोधन भएको रोशी गाउँपालिकाको प्रवक्ता बसन्त कुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

Next Post

रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

by RadioRoshi
मङ्लबार, चैत्र १०, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल नगरका ६९ जना स्वयंसेविका सम्मानीत

धुलिखेल नगरका ६९ जना स्वयंसेविका सम्मानीत

मङ्लबार, मंसिर १९, २०८०
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

मङ्लबार, चैत्र १०, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.