Thursday, June 11, 2026
Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

“नमस्कार बेथानचोक आराम हुनुहुन्छ ”

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख २३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
“नमस्कार बेथानचोक आराम हुनुहुन्छ ”
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

“मेरो नाम फ्रन्ज फोइड हो ।

मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो । यता आइरहँदा बाटोमा देखेको आलु खेति, यहाँको रूख विरूवा देख्दा म लग्जम्बर्ग मै छु झैं लाग्यो । लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो । बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदो रहेछ ।”

You might also like

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

बेथानचोक गाउँपालिकाको प्राङ्गणमा शुक्रबार ग्रामिण विकास महिला तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा स्थानीयसँगको एक भेटघाट कार्यक्रममा लग्जम्बर्कका सामाजिक विकास सहयोग एवं मानवीय मामिला मन्त्रालयका मन्त्री फ्रन्ज फोइडले यसो भन्दै गर्दा स्थानीयहरू खुशी हुनुहुन्थ्यो ।लग्जम्बर्गले बेथानचोकमा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट कृषि तथा फलफूल उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ । बेथानचोक गाउँपालिकाको ग्रामिण विकास संस्था ‘एआरडी’सँगको सहकार्यमा गाउँपालिकासँग मिलेर लग्जम्बर्गको ए।ई।आइ।एन लक्जम्वर्ग नामक संस्थाले बेथानचोकमा विभिन्न परियोजना सञ्चालन गर्दै आइरहेको छ । शुक्रबार ग्रामिण विकास महिला तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडकी अध्यक्ष विमला अधिकारीले सो कार्यक्रममा तरकारी ढुवानीका लागि एईआइएन लक्जम्वर्गको २५ लाख ८० हजार रूपैया सहयोग प्राप्त भएको र सो रकमबाट सवारी साधन खरिद गरिएसँगै बजारिकणका लागि सहज भएको बताउनु हुँदै संस्थाको प्रतिवेदन पेश गर्नुभयो ।

कार्यक्रममा स्थानीय खोमप्रसाद तिमल्सिनाको एउटा कोल्डस्टोर भए कति सहज हुनेथियो नि भन्ने जिज्ञासा मेटाउँदै मन्त्री फोइडले भन्नुभयो, “बाटो बन्ने क्रममा रहेछ अबको केही महिनामा यहाँको कृषि उपज सहजै काठमाण्डौसम्म लान सकिन्छ । कोल्स्टोर हैन अरू आवश्यकताका बारेमा गाउँपालिका ९स्थानीय सरकार० सँग सहकार्य गर्न सकिन्छ । भर्खरै सहकारीको प्रतिवेदन सुनेँ ४ सय १४ बाट शुरू भएको सदस्य संख्या १ हजार ७ जना पुग्नु भएछ यो समृद्धिको बाटो हो । यसरी नै एक दिन बेथानचोक पनि मिनी लग्जम्बर्ग बन्ने छ । तपाई हामी मिलेर बेथानचोकलाई मिनी लग्जम्बर्ग बनाउनु पर्छ हुन्छ नि रु” दोभासेमार्फत यो कुरा सुन्दा स्थानीय खुशी हुँदै मन्त्री फोइडलाई तालिले अभिनन्दन गर्दै हुनुहुन्थ्यो । करेसाबारी, व्यवसायि खेती, कृषि तथा पशुपालन नै बेथानचोकको समृद्धि हुने मन्त्री फायडको भनाई थियो ।

गाउँलिकाको प्राङ्गणमा केहीबेर स्थानीयसँगको साक्षात्कार पछि मन्त्रीसहित लग्जम्बर्गकोको ‘टिम’ कामिडाँडामा ग्रामिण विकास संस्थासँगको सहकार्यमा एईआइएन लक्जम्वर्गको सहयोगमा १ करोड १५ लाखको लागतमा बनेको कपेर महाङ्काल आधारभूत विद्यालयको भवन निरीक्षण गर्न अघि बढेको थियो । बाटोमा मन्त्री फोयडले किसानको भकारो सुधार, करेसाबारी, व्यवसायी खेती, कृषि तथा पशुपालनको निरीक्षण गर्नुभयो । स्थानीय मख्ख पर्दै भन्दै हुनुहुन्थ्यो मन्त्री नै हो र उहाँ रु कस्तो साधारण शैली १ कस्तो मिजासिलो रु न धुलो फोहोर लाग्छ भन्ने चिन्ता न ठूलो मान्छे हुँ नै भन्ने घमण्ड । कति जाति मन्त्री । केही बेर स्थानीयसँग रहेपछि ‘टिम लग्जम्वर्ग’ अघि बढ्छ ।

मन्त्रीसहित लग्जम्बर्गकोको ‘टिम’ कामिडाँडा पुग्छ । कामिडाँडामा स्थानीय झाँकीसहित कपेर महाङ्काल आधारभूत विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि लगायतको टोलिले भव्य स्वागत गर्छ ।

कपेर महाङ्काल आधारभूत विद्यालयमा नवनिर्मित भवनको अवलोकन पश्चात् मन्त्री फोयडले गुणस्तरीय संरचना बन्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सुधार आउने र समाज दीर्घकालिन विकासको बाटोमा लम्किने भएको भन्दै विद्यालय भवन निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुनः दोहो¥याउनु भयो, “बेथानचोक मिनी लग्जम्बर्ग बन्न सक्छ ।”

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सन् १९७५ देखि नेपाल र लग्जम्वर्गबीच मित्रता कायम भएदेखि नै दुई देशबीच आपसी सहयोग जारी रहेको बताउँदै मन्त्री फोइडको बनेथानचोकलाई मिन लग्जम्वर्ग बनाउने भनाईप्रति आभार व्यक्त गनुृभयो । बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधार लगायतका गतिविधिमा ए।इ।आइ।एन लग्जम्वर्गले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विकासोन्मुख मुलुकहरू विकसित मुलुकका कारण उत्पन्न विद्यमान प्रतिकुल वातारणबाट प्रभावित भएको भन्दै जलवायु अनुकूलनमा लग्जम्वर्गले पु¥याएको योगदानको पनि प्रशंसा गर्नुभयो । पर्यटन, सडक सञ्जालिकरण, शिक्षा स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि सहकार्य हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, ६ वटै वडाका अध्यक्षहरु क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुबेर ढकाल, कृष्ण बहादुर तामाङ, राजकुमार वाइबा, विष्णु तामाङ, विभिन्न वडा सदस्यहरु, गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, पूर्व वडा अध्यक्षहरु राजनीतिक दलका प्रतिनिधिहरु, अभिभावक तथा स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो । यता आइरहँदा बाटोमा देखेको आलु खेति, यहाँको रूख विरूवा देख्दा म लग्जम्बर्ग मै छु झैं लाग्यो । लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो । बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदो रहेछ ।”

Previous Post

कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वितसमुदायलाई ५ थान अक्सिजन सिलिण्डर, विद्यालयलाई ५ सय थान पुस्तक वितरण

Next Post

नेता एवं पूर्व राज्यमन्त्री उप्रेतीलाई आर्थिक सहयोग

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
नेता एवं पूर्व राज्यमन्त्री उप्रेतीलाई आर्थिक सहयोग

नेता एवं पूर्व राज्यमन्त्री उप्रेतीलाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

बुधबार, बैशाख १०, २०८२
लायन्सद्धारा रोशी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेसनरी र जुत्ता सहयोग

लायन्सद्धारा रोशी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेसनरी र जुत्ता सहयोग

शनिबार, मंसिर ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.