Friday, June 12, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वितसमुदायलाई ५ थान अक्सिजन सिलिण्डर, विद्यालयलाई ५ सय थान पुस्तक वितरण

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख २३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वितसमुदायलाई ५ थान अक्सिजन सिलिण्डर, विद्यालयलाई ५ सय थान पुस्तक वितरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लाभ लिएमा छन।।
लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाण्डौंको प्राविधिक सहयोगमा पनौती २ कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । पनौती नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा कुशादेवी, कुशादेवी युवा क्लब र हिमाल बहुउद्देश्यीस सहकारी संस्था लि.को संयुक्त आयोजना भएको सो कार्यक्रममा कुशादेवी हेल्थ केयरको प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पनौती नगरपालिकाकी उप प्रमुख गिता बञ्जाराले नागरिकको स्वास्थ्यमा नगरपालिकाले विभिन्न शीर्षकमा लगानी गर्दै आएको र विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै सेवा प्रदान गरेको बताउनु भयो । स्वस्थ रहन पाउनु नागरिकको अधिकार भएको भन्दै उहाँले लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटीले शिविर सञ्चालनका लागि पनौती नगरपालिका नै रोज्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि निर्वाचित द्वितीय भाइस डिस्टिङक गर्भनर पार्वती खरेल पाण्डेले लायन्सको उद्देश्य नै सेवा भएकोले आफूहरु सेवाका लागि सदैव तत्पर रहेको बताउनु भयो । आफू जन्मे हुर्केमो भूमिमा आएर सेवा प्रदान गर्नु खुशीको विषय भन्दै उहाँले लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटीले गरेको कामहरुको प्रशंसासमेत गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पनौती नगरपालिकाका पूर्व प्रमुख भीम न्यौपाने, शिक्षासेवी रामप्रसाद अधिकारी लायन्स क्लबका पढाऔ अभियानका डिष्ट्रिक्ट कोअर्डिनेटर विष्णु भण्डारी, लायन्स क्लबका रिजन चेयरपर्सन प्रल्हाद शर्मा हुमागाई, रेडक्रस सोसाइटी कुशादेवी उपशाखाका सभापति टंक प्रसाद हुमार्गाइ, हिमाल बहुउद्देश्यीस सहकारीका अध्यक्ष दिपक न्यौपाने, कुशादेवी मा.वि.का प्र.अ. श्याम भुजु, कुशादेवी युवा क्लबका अध्यक्ष दिपेश घिमिरे, विहावर आधारभूत विद्यालयका प्रधानाध्यापक उद्धव बोलखे, पनौती न.पा. वडा नं. ३ का हेल्थपोष्ट इञ्चार्ज प्रभुनारायण शाह लगायत हुनुहुन्थ्यो । कार्यक्रममा जनरल मेडिसिन, दन्त परीक्षण, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाड जोर्नी तथा नशा , नाक, कान, घाँटी, आँखा रोग, इ.सि.जी भिडियो एक्सरे, ल्याब टेष्ट–पिसाब, युरिक एसिड, सुगर एच बीर युरिया लगायतका विधामा विशेषज्ञहरुले सेवा प्रदान गर्नु भएको नेपाल मेडिकल कलेज काठमाण्डौंका जनसम्पर्क अधिकृत बिनोद घिमिरेले जानकारी दिनु भयो ।

सोही कार्यक्रममा प्रेम–कर्म छहारी फाउण्डेशनका तर्फबाट लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीले सिओपीडीका बिरामीलाई निःशुल्क ५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । सो सोलिण्डर कुशादेवी हेल्थ केयरमा राखिने र सिओपीडीका बिरामीलाई आवश्यक पर्दा निःशुल्क पठाइने र बिरामीको स्वास्थ्य लाभ लिएपछि पुनः कुशादेवी हेल्थ केयरमा फिर्ता गर्नेगरी ती अक्सिजन सिलिण्डर उपलब्ध गराईको फाउण्डेशनका उपाध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । आफ्नी आमामा पनि सिओपीडीको समस्या रहेको र आमालाई जस्तै अरुलाई पनि समस्या नहोस भनी समुदाय मै निःशुल्क सिलिण्डर उपलब्ध गराउन रामशरण न्यौपाने, नवराज न्यौपाने, निर्मला न्यौपानेले ती सिलिण्डर खरिद गरी आमा बुबाको नाममा स्थापित प्रेम–कर्म छहारी फाउण्डेशनमार्फत हस्तान्तरण गरिएको र भावी दिनहरुमा कुशादेवी क्षेत्रमा छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गरिने पनि फाउण्डेशनका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

You might also like

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

सो कार्यक्रममा लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीका सदस्यहरुद्वारा संकलित ८ सय थान पुस्तक स्थानीय विद्यालयहरुमा पुस्तकालय स्थापनाका लागि हस्तान्तरण गरिएको प्रोस्पेरिटीका अध्यक्ष रामशरण न्यौपानेले जानकारी दिनुभयो । स्थानीय विहाबर आधारभूत विद्यालयलाई ३ सय थान र कुशादेवी माध्यमिक विद्यालयलाई ५ सय थान पुस्तक उपलब्ध गराइएको र भावी दिनहरुमा पनि पुस्तक संकलन अभियान जारी रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

Previous Post

दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न सिफारिस

Next Post

“नमस्कार बेथानचोक आराम हुनुहुन्छ ”

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
“नमस्कार बेथानचोक आराम हुनुहुन्छ ”

“नमस्कार बेथानचोक आराम हुनुहुन्छ ”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शिखर बचत तथा ऋण सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न

श्री शिखर बचत तथा ऋण सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न

शनिबार, पुस २८, २०८०
काभ्रेमा भारमापनको विरोध गर्दै व्यवसायीले ठप्प पारे मालवाहक ढुवानी

काभ्रेमा भारमापनको विरोध गर्दै व्यवसायीले ठप्प पारे मालवाहक ढुवानी

आइतवार, बैशाख १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.