Wednesday, July 1, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस २, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

तस्विरः नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल केसिको फेसबुकबाट

592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन भएको छ । आज कार्यक्रमको पहिलो दिने वडा नं.१ श्यामपाटी सिमलचौर स्वास्थ्य चौकिमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री बितरण गरीएको छ । वडा अध्यक्ष प्रेम बहादुर तामाङले सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गर्नुभएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

सुत्केरी पोषण सामाग्री अन्तर्गत सुत्केरी महिलाहरुलाई गेडागुडि, घिउ, हर्लिक्स, सुत्केरी मसला, बत्तिसा मसला, बच्चाको लागि न्यानो कपडा र आमाको लागि पच्छ्र्यौरा बितरण गरीएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल केसिले रेडियो रोशीलाई जानकारी दिनुभयो ।

अघिल्ला बर्षहरुमा पनि सञ्चालन भएको यो कार्यक्रम नेपाल सरकारको नभई स्थानीय सरकार नमोबुद्ध नगरपालिका भित्र रहेको स्थानीय सुत्केरी महिलाहरुको स्वास्थ्य प्रवर्द्धनका लागि आ.व ०८१÷०८२ मा पनि सञ्चालनमा ल्याईएको नगरपालिकाका उप मेयर रत्न बहादुर लामाले बताउनुभयो ।

उपमेयरसङ्ग सुत्केरी पोषण कार्यक्रम नगरपालिका भित्र रहेको स्थानीय गर्भवतीको स्वास्थ्य संस्थामा जाँच संख्या बढाउन ल्याएको कार्यक्रम हो, जस्ले गर्भवती महिलाहरुको स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्द्छ । बाल मृत्युदर र मातृ मृत्युदर हुन सक्ने भएकाले यसलाई न्यूनीकरण अथवा निराकरण गराउने उदेश्यले नगरपालिकाले उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम चलाउदै आएको छ । नागरिकको स्वास्थ्य सङ्ग सम्बन्धित भएकाले यो कार्यक्रमलाई निरन्तरता दिईने बताईएको छ ।

नगरपालिका भित्रका सुत्केरी महिलाले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुमा निरन्तर चेकजाँच गराएका महिलाहरुले पोषण कोसेली पाउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल केसिले बताउनुभयो । नगरपालिकाको सबै वडाहरुका स्वास्थ्य संस्थामा पोषण सामाग्री पुगिसकेको बताउनुहुदै स्वास्थ्य सस्थासम्म पुग्न नसक्नेलाई घरमै पुगेर बितरण गरीने उहाँले रेडियो रोशीलाई जानकारी दिनुभयो ।

Previous Post

रोशीका बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण सुरू

Next Post

रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

आइतवार, मंसिर ११, २०७९
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख पचास हजार

निर्वाचन उम्मेदवारको खर्चको हद तीन लाख पचास हजार

आइतवार, पुस २९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.