Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आर्थिक उपार्जनका लागि बजारीकरण सम्बन्धि अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ २६, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
आर्थिक उपार्जनका लागि बजारीकरण सम्बन्धि अन्तरकृयात्मक कार्यक्रम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा आर्थिक उपार्जनका लागि बजारीकरण सम्बन्धि १ दिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा लघुउद्यमद्धारा सञ्चालन भएको खाद्य प्रशोधन तथा उत्पादित खाद्य सामग्री, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा सञ्चालन भएको बुटिक तालिम पश्चात उत्पादन भएको कपडा तथा ढाका जन्य वस्तुहरुको पनि प्रदर्शन भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको पहिचानका साथै महिलाहरुको आर्थिक उपार्जन तर्फ उन्मुख हँुनको निम्ति विभिन्न शाखा मार्फत सञ्चालन भएको कार्यक्रमहरुलाई आह्वान गर्नुभएको छ । तालिम प्रदान गरेर मात्र कार्यक्रमको सार्थकता नरहने बताउदै उँहाले तालिमको सदुपयोग गर्दै उद्यमी महिलाहरु स्थापित गर्न सकेमा मात्र तालिम कार्यक्रमको अर्थ रहने बताउनुभयो । साथै आगामि दिनहरुमा तालिम मात्र नभई उद्यमी बन्न चाहने महिलाहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उपाध्यक्ष मिम बहादुर वाईवाले आ आफ्नो सीप अनुरुपको सामग्री उत्पादन गर्न महिलाहरुलाई जोड दिनुका साथै बजरीकरणको निम्ति व्यक्तिगत तर्फबाट नजिकको बजारमा बिक्रि वितरण गर्न जोड दिनुभएको छ । यदि व्यक्तिगत तवरबाट सम्भव हुन नसकेमा राज्यले उक्त उत्पादित वस्तुको जिम्मेवारी लिने बताउनुभयो । साथै आज लघु उद्यमद्धारा सञ्चालन भएको २ महिने एड्भान्स ब्युटिपार्लर सम्बन्धि तालिमको पनि समापन भएको महिला बालबालिका शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिनुभयो ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

कार्यक्रममा रोशी गाउँपालिका ह्याण्डी क्राफ्टद्धारा उत्पादन भएको सामग्री गाउँपालिकालाई चिनो स्वरुप हस्तान्रण भएको छ । कार्यक्रममा प्रवक्ता बसन्त कुमार तामाङ, वडा नम्बर ५ को वडा अध्यक्ष निरध्वज लामा, वडा नम्बर ७ को वडा अध्यक्ष अशोक कुमार गौतम, वडा नम्बर ११ को वडा अध्यक्ष लालकुमार पाख्रिनलगायत विभिन्न तालिममा सहभागी महिलाहरुको उपस्थिति रहेको महिला बालबालिका शाखा प्रमुख प्रज्वला राईले जानकारी दिनुभयो ।

Previous Post

काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहः १२ सय ४० विद्यार्थी दीक्षित हुँदै

Next Post

श्री नव प्रतिभा अङ्ग्रेजी मा वि ले मनायो भब्यताकासाथ ४७ औं वार्षिकोत्सब

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीको शिक्षा नीति एवं योजना निर्माण कार्यशाला सम्पन्न

रोशीको शिक्षा नीति एवं योजना निर्माण कार्यशाला सम्पन्न

मङ्लबार, पुस २६, २०७९

नमोबुद्धमा पुष्प खेती तथा ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सम्मन्न

शुक्रबार, फाल्गुन १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.