Friday, June 5, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा मेलमिलापकर्तालाई आधारभूत तालिम

RadioRoshi by RadioRoshi
मङ्लबार, असार ५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्धमा मेलमिलापकर्तालाई आधारभूत तालिम
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाका ५५ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ । ११ वटै वडाका ५ जनाका दरले ५५ जनालाई ८ दिवसीय आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख रत्नबहादुर लामाले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्ला मूख्य न्यायधिश मोहनराज भट्टराई, श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, अधिवक्ता दिपक प्रसाद चौलागाई, सृजना तामाङ, नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाहकार रहेका अधिवक्ता महेन्द्र तामाङ (थिङ), वैतनिक वकिल निरोजप्रसाद नेपाल, जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता विजयभक्त श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो । मेलमिलाप सम्बन्धी प्रचलित कानून, अन्तराष्ट्रिय अभ्यास, मेलमिलापका चरण, विवाद समाधान लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितका सत्र सञ्चालन गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्द सापकोटाले जानकारी दिनुभयो ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

समापन समारोहमा जिल्ला न्यायधीश मोहनराज भट्टराई, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख एवं न्यायिक समितिका संयोजक रत्नबहादुर लामा, नगर प्रवक्ता टिकाबहादुर केसी, न्यायिक समितिक सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीलगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गरका छन् ।
मुख्य न्यायधीश मोहनराज भट्टराईले जनताले घरदैलोमा नै न्यायको अनुभुति गर्न पाओेस् भनेर स्थानीय तहमा नै न्यायिक समितिको अवधारणा ल्याइएको तर्क गर्नुभयो । नगर प्रमुख कुनसाङ लामाले आफू क्षमतावान नभएसम्म अरुलाई न्याय दिन नसक्ने भन्दै मेलमिलापकर्ताको सिप, ज्ञान र क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापमा जोड दिए न्यायिक समितिसम्म उजुरी नै नआउने तर्क गर्नुभएको छ । नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहार लागू गर्न र समाजमा हुने हिंसा, अपराध कम गर्न सुझाव दिनुभएको छ ।

Previous Post

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

Next Post

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंह सहित ३ जनाको निधन

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

मङ्लबार, असार १२, २०८०
सहकारी अपचलनः रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस

सहकारी अपचलनः रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस

सोमवार, भदौ ३१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.