Sunday, March 22, 2026
Date
सोम, चैत्र ९, २०८२
Mon, March 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उत्कृष्ट १ सय मावि मध्ये काभ्रेको बिभिन्न ९ विद्यालय छनौट

RadioRoshi by RadioRoshi
बुधबार, भदौ २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
उत्कृष्ट १ सय मावि मध्ये काभ्रेको बिभिन्न ९ विद्यालय छनौट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ठ एक सयमा काभ्रेकोे बिभिन्न ९ विद्यालय छनौट भएका छन । उत्कृष्ट सयमा काभ्रेको पालिका मध्ये पाँचखालको ६ वटा मावि, रोशीको १ वटा मावि, पनौतीको १ वटा र मण्डनदेउपुरको १ वटा मावि परेका हुन् । रोशी गाउँपालिकाको मंगलजनविजय मावि उत्कृष्ट ५ नं मा पर्दै ९० दशमलब ०९ ल्याएर काभ्रेकै उत्कृष्ठ विद्यालय बनेको छ ।
त्यस्तै पाँचखालको आजाद मावि बालुवाले ३५ नं मा पर्दै ८४ दशमलब २४ अंक, ज्ञानेश्वरी मावि अनेकोटले ४० नं मा पर्दै ८४ दशमलब २४, भक्रमदेवी मावि अनेकोटले ५० नं मा पर्दै ८३ दशमलब १८, सर्वमंगला मावि पाँचखालले ६५ नं मा पर्दै ८२ दशमलब ५१, मंहाङकाल मावि बेलाले ८१ नं मा पर्दै ८१ दशमलब ६५, जोरपाटी मावि तिनपिप्लेले १०० नं मा पर्दै ८१ प्रतिशत ल्याएर उत्कृष्ट एक सय, पनौती नगरपालिकाको भालेश्वर मावि मल्पीले २८ नं मा पर्दै ८५ दशमलब ४ तथा मण्डनदेउपुर नगरपालिकाको महाकाली मावि चैनपुरले ४४ नं मा पर्दै ८३ दशमलब ८ अंक ल्याएर उत्कृष्ट १ सयमा परेको छ ।
देशका चार हजारभन्दा बढी विद्यालयलाई श्रेणकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम श्रेणीमा परेको छ । सो विद्यालयले ९४ दशमलब ५९ अङ्क प्राप्त गर्दै प्रथम भएको थियो ।

You might also like

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

Previous Post

नेपालमा बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला भ्रामक रहेको पुष्टिः हल्लाको पछि नलाग्न नेपाल प्रहरीकोे अनुरोध

Next Post

आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरि देसैभर मनाइदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरि  देसैभर मनाइदै

आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरि देसैभर मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

आइतवार, भदौ २४, २०८०
३ दिने विपद प्रतिकार्य सम्बन्धी तालिमबाट रोशीले तयार गर्यो ५२ जनशक्ति

३ दिने विपद प्रतिकार्य सम्बन्धी तालिमबाट रोशीले तयार गर्यो ५२ जनशक्ति

बुधबार, असार १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.