Friday, June 26, 2026
Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बुद्धचित्त मालाको कारोबारमा काभ्रेका किसान र बिक्रेता असन्तुष्ट

RadioRoshi by RadioRoshi
बिहिबार, असार २८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बुद्धचित्त मालाको कारोबारमा काभ्रेका किसान र बिक्रेता असन्तुष्ट
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बुद्धचित्त मालाको कारोबारमा काभ्रेका किसान र बिक्रेता असन्तुष्ट बनेका छन् । काभ्रेको ठूलोपर्सेल, चापाखोरी, मेच्छे, मंगलटारलगायतका स्थानमा पाइने बुद्धचित्त मालाको कारोबारमा किसान र बिक्रेताले असन्तुष्टी जनाएका हुन् । काभ्रेको बोल्देफेदिचे, कानपुर, खार्पाचोकलगायतका स्थानमा बोधिचित्त पाइनेगरेको छ । यहाँको बुद्धचित्त मालाको बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएपछि किसान तथा व्यवसायी पनि उत्साहित छन् । काभ्रेको तेमाल गाउँपालिका ९ का दिनेश रायमाझीले बोधीचित्त मालाको व्यापारबाट आम्दानी राम्रो भए पनि प्रहरीप्रशासनले अनावश्यक दुख दिएको बताउनुभयो । यसको काठ, पात, दाना, धार्मिक कार्यमा प्रयोग हुन्छ भने बौद्ध धर्मावलम्बीहरूले जप गर्न र लगाउन प्रयोग गर्ने माला बुद्धचित्त बाटै बनाइन्छ ।
बुद्धचित्त संकलन र बेच्नका लागि स्थानीय सरकार आउनुअघि जिल्ला वन कार्यालयले संकलन र छुट पूर्जी दिने गरेको थियो भने किसानलाई विरुवा पनि बाँड्ने गरेको थियो । तर स्थानीय सरकार आएपछि त्यहाँबाट पाइने कागजातमा तीन दिनभित्रमा सङ्कलन तथा निकासी गर्ने उल्लेख हुन्छ । यो समय कम भएको रोशी ९ का अमृत तामाङले गुनासो गर्नुभयो । दिइएको समयसीमा भित्र बोधीचित्तको सङ्कलन तथा ढुवानी नहुने गरेका कारण प्रहरी प्रशासनले नियन्त्रणमा लिने गरेको छ । बोधिचित्तको कारोबार गर्नेहरूले काभ्रेका विभिन्न ५ वटा सुरक्षा पोष्टमा जाँच गराउनुपर्छ । काभ्रेको तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक करिब १४ करोड बराबरको बोधिचित्तको कारोबार हुने गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । बोधिचित्तको मालाबाट किलोमा २५ देखि २५ रुपैयाँ सम्बन्धित पालिकाले राजश्व उठाउने गरेका छन् ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

Previous Post

रोशी गाउँपालिकाको “एक घर एक धारा” कार्यक्रमले गति लिदै

Next Post

बागमती प्रदेश सरकारको चालु आ.व को कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै खर्च

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
बागमती प्रदेश सरकारको चालु आ.व को कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै खर्च

बागमती प्रदेश सरकारको चालु आ.व को कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै खर्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लमजुङमा नेपालमै पहिलो समलिंगी विवाह दर्ता

लमजुङमा नेपालमै पहिलो समलिंगी विवाह दर्ता

बुधबार, मंसिर १३, २०८०
आज बागमती सहित विभिन्न पाँच प्रदेशमा  वर्षाको सम्भावना

आज बागमती सहित विभिन्न पाँच प्रदेशमा वर्षाको सम्भावना

बिहिबार, बैशाख २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.