रोशी सहकर्मी–बैशाख २८,
२०७७,काभ्रे/

काभ्रे उध्योग बाणिज्य संघले पत्रकार महासंघ काभ्रेलाई स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । आज (आईतबार) संघका पदाधिकारीले पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनालाई सामग्री हस्ताण्तरण गरेका हुन् ।

बाणिज्य संघले 3M 9002 Mask ४५ थान उपलब्ध गराएको हो । जोखिमपूर्ण अवस्थामा समाचार सम्प्रेषणमा अहोरात्र खटिने सञ्चारकर्मीहरुको निमित्त उक्त सामग्री उपलब्ध गराईएको संघले जनाएको छ ।

Facebook Comments