Monday, November 17, 2025
Date
मङ्ल, मंसिर ३, २०८२
Tue, November 18, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन ५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा  नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा भोलि नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा भोलि बिहान ८ बजे रोशी गाउँपालिका ९ मंगलटारमा वृक्षारोपण गरेर जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवस मनाउन लागिएको हो । नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपणमा सहभागि हुन सम्पुर्णमा अनुरोध समेत गरेको छ ।
यसअघि नेपाली कांग्रेसले नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्दा जननायक बि. पि. कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा भोलि देशभरिका ७५३ वटै तहमा रुख रोप्ने अभियान अनुसार सबै काङ्ग्रेस निकट सम्पुर्ण संघ सस्था , सुभेच्छुक संस्था , प्रदेश ,पालिका , वार्ड तहका कार्यसमितीका सबै लाइ बृक्षारोपण कार्यमा सहभागी हुन र सहभागी गराउन जिल्ला कार्यसमितिहरुलाइ निर्देशन दिएको थियो । महामन्त्री गगन थापा द्वारा हस्ताक्षरित आज (श्रावण ३ गते) को पत्र अनुसार नेपाली काङ्ग्रेसले यस्तो निर्देशन दिएको हो । पत्रमा रोपिएका रुख बिरुवाहरुको उचित संरक्षणमा लाग्न पनि निर्देशन दिईएको छ ।

You might also like

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

Previous Post

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गर्दै

Next Post

मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Next Post
मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

स्वस्थानी व्रत आज समापन

स्वस्थानी व्रत आज समापन

आइतवार, माघ २२, २०७९
रोशीमा विपद जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिमको समापन

रोशीमा विपद जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिमको समापन

सोमवार, अशोज ३१, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.