Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन ५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले शैत्रिक सत्र २०७९ को एसईई परीक्षा लगायत विभिन्न तहमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको छ । आज कुन्ताबेसीमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाबाट कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।नगरपालिकाबाट एसईई २०७९ मा सामुदायिक तर्फ इन्द्रावती मावि ज्याम्दीका छात्र र संस्थागत तर्फ मण्डनभ्याली एकेडेमीका छात्रा जिल्ला टप थिए । नगरपालिकाकाले ६९ जना विद्यार्थीलाई सम्मान गरेको हो । जस मध्ये ६० जना एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रहेका छन् । त्यस्तै ५ वटा संस्थागत र सामुदायिक विद्यालय पनि सम्मानित भएका छन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

नगरपालिकाले कक्षा ५ को नगरस्तरीय परीक्षामा उत्कृष्ट नम्बर ल्याएको द्वारपालेश्वर मावि मानेडाँडाका अनुषा तामाङ (७६.८५ प्रतिशत) र भगवती आधारभूत विद्यालय गैराथोकका शिशिर तामाङ (७४.८३ प्रतिशत) लाई नगद ३ हजार सहित सम्मान गरेको छ । कक्षा ८ को नगरस्तरीय परीक्षामा सामुदायिक विद्यालय तर्फ इन्द्रावती माविका सजिता पराजुली (३.६८ जिपीए), सोही विद्यालयका निश्चल भण्डारी (३.६५ जिपीए), संस्थागत विद्यालय तर्फ विज्डम कम्युनिटी स्कुलका स्वेच्छा डोटेल (३.७८ जिपीए) र मण्डनभ्याली एकेडेमीका युनिक कुँवर (३.६५ जिपीए) लाई ३÷३ हजार नगद सहितसम्मान गरिएको शिक्षा शाखाका अधिकृत लोकेन्द्र विष्टले जानकारी दिनुभयो ।

एसईईमा सामुदायिक विद्यालय तर्फ ३.७५ जीपीए ल्याएर जिल्ला टप भएका इन्द्रावती माविका असल पराजुली र संस्थागत तर्फ ३.९५ जीपीए ल्याएर जिल्ला टप भएका मण्डनभ्याली एकेडेमीका आर्जु श्रेष्ठलाई नगरपालिकाले जनही ७÷७ हजार नगद सहित सम्मान गरेको छ । नगरपालिकाले एसईईमा ३.२ देखि ३.६जीपीए ल्याउने ४७ जनालाई ३÷३ हजारका दरले सम्मान गरेको छ भने३.६ भन्दा माथी ल्याउने ११ जनालाई ४÷४ हजारका दरले सम्मान गरेको शिक्षा शाखा अधिकृत विष्टले बताउनुभयो ।

नगरपालिकाले कक्षा १२ को परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । बाग्देवी मावि देउरालीका नवीन तामाङ (३.२७ जीपीए), इन्द्रावती माविका देव बहादुर माझी (३.२२ जीपीए) र इन्द्रावती माविकै रमेश बहादुर रेग्मी (३.२१ जीपीए) लाई ४÷४ हजार नगद सहित सम्मान गरिएको हो । त्यस्तै एसईईमा ३.४८ औषत नजिता ल्याउने मण्डनभ्याली एकेडेमी र २.९९ औषत नजिता ल्याउने इन्द्रावती माविलाई सम्मान गरिएको छ । कक्षा ८ मा ८०.३६ औषत नजिता ल्याउने विज्डम कम्युनिटी स्कुल र ७१ औषत नजिता ल्याउने भद्रकाली आधारभूत विद्यालय सम्मानित भएका छन् । त्यसैगरी कक्षाको ५ को परीक्षामा ६७.२२ औषत नतिजा ल्याउने भगवती आधारभूत विद्यालयलाई सम्मान गरिएको छ ।

नगरपालिका भित्र १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी जम्मा १६ वटा विद्यालयका ४२५ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए । नगरप्रमुख टोक बहादुर वाईबाको सभाअध्यक्षता तथा उपप्रमुख विष्णुमणि नेपालको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डा. लोक बहादुर लोप्चन, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर स्तरीय नीति तथा योजना आयोगका उपाध्यक्ष सहित सदस्यहरु, नगर शिक्षा समितिका सदस्यहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक सहभागि हुनुभएको थियो ।

Previous Post

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

Next Post

जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण

जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रदर्शनलाई व्यवस्थित बनाउन काठमाडौंमा उच्च सुरक्षा सतर्कता

प्रदर्शनलाई व्यवस्थित बनाउन काठमाडौंमा उच्च सुरक्षा सतर्कता

बिहिबार, मंसिर ७, २०८०
कांग्रेसको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

कांग्रेसको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

मङ्लबार, पुस २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.