Saturday, May 9, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण

RadioRoshi by RadioRoshi
शनिबार, साउन ६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

देबराज÷काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवस बृहत वृक्षारोपण कार्यक्रम गर्दै मनाएको छ । जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा आज बिहान रोशी गाउँपालिका ९ मंगलटारको छाप देउराली मन्दिर परीसर र सोहि ठाउँको पोखरी वरपर गाउँपालिका स्तरीय बृहत वृक्षारोपण गरीएको हो । ठुलो जमुना , रुख कटहर ,अम्बा , धूपी , लहरा फुल लगायतका करिव २२० वटा बिरुवा रोपिएको नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिका सभापति दुधराज तामाङले जानकारी दिनुभयो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

कार्यक्रममा जिल्ला समन्वयन समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङले पछिल्लो समयमा जलवायु परीवर्तनका कारण विभिन्न जटिल समस्याहरु उत्पन्न हुँदै गएको अवस्थामा जटिल समस्या समाधनाका लागि वृक्षारोपण धेरै नै महत्वपुर्ण हुने बताउनुभयो । उँहाले रोपिएका विरुवाहरुको उचित संरक्षणमा लाग्न पनि निर्देशन दिनुभएको छ ।

वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा , जिसस काभ्रेका उपप्रमुख रिम बहादुर तामाङ, नेपाली कांग्रेस जिल्ला सचिव गुणराज मोक्तान , प्रतिनिधि सभा १ (ख) का सभापति निर्मल लामा , वडा अध्यक्षहरु , पुर्व वडा अध्यक्षहरु एवं सदस्यहरु , जनप्रतिनितिहरु लगायतको सहभागिता रहेको नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिका सभापति दुधराज तामाङले जानकारी दिनुभयो ।

Previous Post

मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

Next Post

वीपी स्मृति दिवसः बेथानचोकमा साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
वीपी स्मृति दिवसः बेथानचोकमा साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ

वीपी स्मृति दिवसः बेथानचोकमा साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा

योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा

आइतवार, चैत्र १२, २०७९
बनेपाको जंगलमा पर्यटन प्रवर्द्धनार्थ  कृत्रिम ताल निर्माण गरीदै

बनेपाको जंगलमा पर्यटन प्रवर्द्धनार्थ कृत्रिम ताल निर्माण गरीदै

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.