Saturday, May 17, 2025
Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नक्कली सूचना जारी गर्नेलाई कारबाही गर्न ईपीएस कोरिया शाखाको माग

RadioRoshi by RadioRoshi
बिहिबार, साउन ११, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नक्कली सूचना जारी गर्नेलाई कारबाही गर्न ईपीएस कोरिया शाखाको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कामदारलाई कोरिया नलैजाने भनेर सामाजिक सञ्जालमा नक्कली सूचना जारी गर्नेलाई ईपीएस कोरिया शाखाले कारबाहीको माग गरेको छ । शाखाका शाखा अधिकृत शोभाकर भण्डारीले गलत सूचना जारी गर्नेलाई विद्युतीय कारोवार ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम साईवर अपराधमा हदैसम्मको सजायको माग गरिएको जानकारी दिनुभयो ।
ईपीएस कोरिया शाखाको लेटरप्याडमा तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नलगिने भनि जारी भएको सूचना पूर्णत गलत भएकाले भ्रम छर्नेलाई कारबाहीको माग गर्दै ईपीएस शाखाले प्रहरीको साईवर ब्यूरोमा उजुरी गरेको हो । शाखाले कुनै पनि आधिकारिक सूचाका लागि ईपीएस कोरिया शाखाको वेभसाइट तथा राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना मात्रै हेर्नसमेत अनुरोध गरेको छ ।

You might also like

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

Previous Post

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान

Next Post

काभ्रेका उद्योगमा उत्पादित खाद्यवस्तु न्यून गुणस्तर र दूषित

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, जेष्ठ ३, २०८२
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?
Roshi Khabar E-Paper

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
Next Post
काभ्रेका उद्योगमा उत्पादित खाद्यवस्तु न्यून गुणस्तर र दूषित

काभ्रेका उद्योगमा उत्पादित खाद्यवस्तु न्यून गुणस्तर र दूषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अध्यक्ष मुक्तान महासंघद्वारा सम्मानित

अध्यक्ष मुक्तान महासंघद्वारा सम्मानित

शुक्रबार, बैशाख ८, २०८०
नमोबुद्धले भोलि ९औं बार्षिक उत्सव मनाउदै

नमोबुद्धले भोलि ९औं बार्षिक उत्सव मनाउदै

बिहिबार, मंसिर १५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

शुक्रबार, जेष्ठ ३, २०८२
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?
Roshi Khabar E-Paper

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

बुधबार, जेष्ठ १, २०८२
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

मङ्लबार, बैशाख ३०, २०८२
अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु
Roshi Khabar E-Paper

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

मङ्लबार, बैशाख ३०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.