Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि युनाईट कार्यक्रम सञ्चालनको सहमती

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ १३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि युनाईट कार्यक्रम सञ्चालनको सहमती
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे, रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिका र धुलिखेल नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि UNITE कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाको १३ वटा स्थानीय तहमध्ये रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि पालिका प्रमुखहरुले UNITE कार्यक्रम सञ्चालनको लागि सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

जिल्लाका दुई स्थानीय तह रोशी गाउँपालिका र धुलिखेल नगरपालिका र बीच १३ बुँदामा सहकार्य गर्ने सहमति भएको छ ।धुलिखेल नगरपालिकामा आज एक कार्यक्रमका बिच रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आज सहमतीपत्रमा हस्ताक्षर भैसकेकाले ढिला नगरी पालिकामा यो कार्यक्रम सञ्चालन गरीने रोशी गाउँपालिकाको अध्यक्ष दिनेस लामाले रेडियो रोशीलाई जानकारी दिनुभयो । ‘काभ्रे जिल्लाको १३ वटा स्थानीय तहमध्ये रोशी र धुलिखेलमा मात्र यो कार्यक्रम सञ्चालन हुन लागेको छ, त्यसको लागी आज ईन्टरनेसनल एजुकेसन सस्थासंग सहमतीपत्रमा हस्ताक्षर गरेका छौ’ अध्यक्ष लामाले भन्नुभयो ।

गुणस्तरीय शिक्षा प्राप्तिका लागि UNITE कार्यक्रम अत्यन्तै महत्वपुर्ण पक्ष हो । यो कार्यक्रमले समुदायस्तरमा पुगेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सरोकारवाला ब्यक्तिहरुसँग छलफल , शिक्षकहरुसँग छलफल एवम् सम्बाद गर्ने गर्दछ ।

कार्यक्रम संचालन भएपश्चात नेपाल शिक्षक संगठनका केन्द्रिय उपमहासचिव तथा प्रवक्ता नारन प्रसाद तिमिल्सिनाले सहजिकरण गर्नुहुने रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षक सँघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष बिष्णुप्रसाद भन्डारी, सँस्थागत बिद्यालय शिक्षक युनियनका केन्द्रिय अध्यक्ष होम कुमार थापा लगायतको सहभागिता रहेको थियो ।

Previous Post

तेमालका नयाँ मेलमिलापकर्ताहरुलाई दिईएको ४८ घन्टे आधारभुत तालिम सम्पन्न

Next Post

काभ्रेको १३ स्थानीय तहमध्ये महाभारतको बेरुजु शून्य, पनौती दोस्रो, रोशी तेस्रो स्थानमा

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
काभ्रेको १३ स्थानीय तहमध्ये महाभारतको बेरुजु शून्य, पनौती दोस्रो, रोशी तेस्रो स्थानमा

काभ्रेको १३ स्थानीय तहमध्ये महाभारतको बेरुजु शून्य, पनौती दोस्रो, रोशी तेस्रो स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेवार समुदायले आज मौलिक पर्व ‘यःमरी पुन्हि’ मनाउँदै

नेवार समुदायले आज मौलिक पर्व ‘यःमरी पुन्हि’ मनाउँदै

बिहिबार, मंसिर २२, २०७९
सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

मङ्लबार, साउन २७, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.