Thursday, June 18, 2026
Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालका नयाँ मेलमिलापकर्ताहरुलाई दिईएको ४८ घन्टे आधारभुत तालिम सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ १३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
तेमालका नयाँ मेलमिलापकर्ताहरुलाई दिईएको ४८ घन्टे आधारभुत तालिम सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

तेमाल गाउँपालिकाका नयाँ मेलमिलापकर्ताहरुलाई दिईएको ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । नाङसाल स्टडी एण्ड डेभलपमेन्ट सेन्टर को आयोजना, तेमाल गाउँपालिकाको आर्थिक सहयोग एवम् प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहजीकरणमा सञ्चालन भएको तालिमको आज तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङकोे प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका अध्यक्ष दलमाल थोकर (डि.एम) को सभाध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

यहि जेठ ६ गतेदेखि भकुण्डेबेसी स्थित कुटुम्ब रिसोर्टमा तेमाल गाउँपालिका भित्रका ३० जना नयाँ मेलमिलापकर्ताहरूका लागि आठ दिन (४८ घण्टा) अवधिको मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गरीएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले तालिममा सहभागीहरूले सिकेको सिप आउँदा दिनमा समाजमा प्रयोगमा ल्याउने कुरामा विश्वस्त रहेको बताउनुभयो । मेलमिलाप सम्बन्धी कार्यले समाज निर्माणमा सहयोग पुग्नुका साथै यो एक धार्मिक कार्य भयकाले पुण्यको पनि कमाइने उँहाको भनाई छ ।

कार्यक्रमका सभाध्यक्ष एवं तेमाल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दलमान थोकरले सहभागीहरूलाई आगामी दिनमा तेमाल गाउँपालिकाको न्यायिक समिति सम्म आउने विवादहरू स्थानीय स्तरमै समाधान हुने र धेरै टाढादेखि गाउँपालिकासम्म मेलमिलापको लागि धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिम पश्चात् गाउँपालिकाको मेलमिलापकर्तामा सूचीकृत हुनको लागि हुने प्रक्रियाहरूको बारेमा पनि व्याख्या गर्नुभएको थियो । मेलमिलापकर्ताहरूले सकारात्मक सोचका साथ कुनै पनि खाले पक्षपात नगरी विवाद समाधान गर्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङ, सभाध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष तथा न्यायक समिति संयोजक दलमान थोकर, प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका प्रमुख प्रशिक्षक रिता मानन्धर र डेभलपमेन्ट सेन्टरका व्यवस्थापक शिवराम काफ्लेले सहभागीहरूलाइ संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार प्याकुरेल, लेखा प्रमुख सूर्यप्रसाद त्रिपाठी, स्वास्थ्य संयोजक शिवहरि पाठक, कृषि शाखा संयोजक कुलदिप पहाडी, शिक्षा शाखा प्रमुख कृष्णराम घिमिर,े शिक्षा शाखा सहायक भिमलाल लामा न्यायिक समिति सहजकर्ता मन्जिल दङ्गाल तथा प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल बाट प्रमुख प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुहुने रिता मानन्धर लगायतकोे उपस्थिति रहेको थियो ।

Previous Post

आजदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइँदै

Next Post

रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि युनाईट कार्यक्रम सञ्चालनको सहमती

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि युनाईट कार्यक्रम सञ्चालनको सहमती

रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि युनाईट कार्यक्रम सञ्चालनको सहमती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेपलाञ्चोकमा बाढी पहिरोको क्षतिबारे पूर्व मन्त्री लामाले प्रदेश सभामा गराए ध्यानाकर्षण

काभ्रेपलाञ्चोकमा बाढी पहिरोको क्षतिबारे पूर्व मन्त्री लामाले प्रदेश सभामा गराए ध्यानाकर्षण

बिहिबार, माघ २४, २०८१
युनिभर्सल डेन्टल हस्पिटल कलंकीद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

युनिभर्सल डेन्टल हस्पिटल कलंकीद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

बिहिबार, भदौ २३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.