Saturday, June 6, 2026
Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भैरवकुण्डबाट जगवैजेश्वर महादेव हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

RadioRoshi by RadioRoshi
सोमवार, साउन २२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
भैरवकुण्डबाट जगवैजेश्वर महादेव हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको छ । भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय लगायत अन्य व्यक्ति तथा संघसंस्थाको सहयोगमा कलश यात्रा गर्दै भैरवकुण्डबाट लगिएको जल नौबिसे स्थित जगबैजेश्वर महादेव र कुशेश्वर महादेवमा सेचन गरिएको हो ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

स्थानीय समाजसेवि इन्द्रबहादुर दाहालका अनुसार, पहिला १८ हल गोरु, हली, १०० जना लाठे, रोपार यहाँ बाट प्रबेश गरेर सिन्धुलीको गजुली दहबाट निस्केको किम्वदन्ती छ । २०६६ सालमा भकुण्डेवेशीमा खडेरी परेर पानी नपरेपछि भ्यागुताको विहे गर्ने सल्लाह भएर भैरवकुण्डबाट जन्ती निकालेर पाट्ने पोखरीमा बेहुलीको घर बनाइ अन्माएर भैरवकुण्डमा नै आएको एक घण्टामा पानी परेको र सिंचाइको लागि सहज भएको थियो ।

भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलका अनुसार, पहिला भैरवकुण्ड रहेको स्थानमा मानिसहरु जान डराउँथे । नागको बास भएकोले त्यस कुण्डमा मान्छे तान्छ भन्ने विश्वास थियो । स्थानीयले अहिले सो स्थानको संरक्षण गरि कुण्डका साथै मन्दिर सत्तल लगायतका पूर्वाधार निर्माण गरेका छन् । आज (सोमबार) एक कार्यक्रमबिच नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले धार्मिक आस्था, सहिष्णुता कायम गर्दै अघि बढेको भन्दै भगवानको सेवा गर्दै नमोबुद्धको विकासमा लाग्न सबैमा अनुरोध गर्नुभएको छ । धार्मिक, पर्यटकीय पूर्वाधार लगायत संस्कृति संरक्षण्को लागि नमोबुद्ध नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

पूर्व नगर प्रमुख टि.पि शर्मा तिमल्सिनाले भैरवकुण्डे अपभ्रशं हुँदै भकुन्डे भएको तर्क गर्दै भैरवकुण्ड आसपासका सास्कृतिक सम्पदा समेटेर पुरातात्विक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नमोबुद्ध वडा नं ३ का वडाअध्यक्ष रमेश तिवारीले १० बर्षअघिदेखि हुँदै आएको कलश यात्रालाई निरन्तरता दिन आफू जनप्रतिनिधी निर्वाचित भएपछि निरन्तर सहयोग गर्दै आएको भन्दै फेरी पनि संस्थागत र व्यक्तिगत रुपमा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । उनले अघिल्लो बर्ष पनि वडाबाट सहयोग भएको भन्दै यस बर्ष पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

युवा पण्डित उत्तम काफ्ले श्रुतीमति नदिको शिर रहेको भैरवकुण्डको जल महादेवको शिरमा अर्पण गरौं भन्ने अभिप्रायले प्रत्येक बर्ष कलशयात्रा हुँदै आएको भन्दै सस्कृतीको रक्षा भएमा मात्रै सबैको रक्षा हुने तर्क गर्नुभयो । भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले भैरवकुण्ड क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गर्न आवस्यक भएको भन्दै सबै क्षेत्रको सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

कलशयात्राका सहभागी भैरवकुण्डबाट पैदलै नौबिसेस्थित जगवैजेश्वर महादेव मन्दिर परिसर पुगेर त्यहाँ व्यवस्था गरिएको १० वटा सार्वजनिक यातायातमा कुशेश्वर पुगेका थिए । बस व्यवस्थापनको लागि नमोबुद्ध वडा नं ३ का अध्यक्ष रमेश तिवारी लगायत अन्य केही दाताले सहयोग गरेका छन् । कार्यक्रममा २६ नं बाहिनी भकुण्डेवेशीका गणपति सहायक रथी सुनिल घले, जिल्ला नमोबुद्ध नगरपालिका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, वडा नं ४ मा अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, विश्व हिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविण धिताल लगायतका पदाधिकारी र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Previous Post

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

Next Post

तेमालमा रासायनिक मलको वितरणलाई सहज बनाउन अन्तरक्रिया एवं छलफल हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन  उद्घाटन तथा हस्तान्तरण

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

बिहिबार, बैशाख १४, २०८०
रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

आइतवार, माघ १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.