रोशी सहकमी–जेठ २३,
२०७७,काभ्रे/

काभ्रेको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमित मध्ये एक जना महिला धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।

संक्रमित मध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।

Facebook Comments