Saturday, June 13, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

RadioRoshi by RadioRoshi
शनिबार, भदौ १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

स्वस्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरण गर्नका लागि सरोकारवालाहरुसँग बृहत् छलफल एवं अन्तरक्रिया गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ को ४० दिन नपुग्दै २२ जनाले आत्महत्या गरेपछि त्यसको न्यूनीकरणका लागि मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणमा सबै पक्षको उत्तिकै भूमिकाका लागि बृहत् छलफल गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम राज सेढाईले जानकारी दिनुभयो । डा. सेढाईले जिल्लामा भएका आत्महत्यासम्वन्धी तीन वर्षे तथ्याङ्क विश्लेषण सहित प्रस्तुत गर्नुको साथसाथै आत्महत्याको सङ्ख्या, पालिकागत अवस्था, उमेर, लिङ्ग, पेसा, समय, बार, महिनाका आधारमा जिल्लामा भएका घटना, त्यसको न्यूनीकरणका लागि भएका प्रयास र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
एक पटक आत्महत्याको प्रयास गरेको व्यक्तिले ३ देखि १० वर्षको बिचमा पुनः आत्महत्याको प्रयास गरेको चिकित्सकहरुको भनाई छ । शिर मेमोरियल अस्पतालकी मेडिकल डाइरेक्टर डा.एन्जिला बस्नेतले विष सेवन गरेर मर्नेहरुको सङ्ख्या केही वर्ष अघिसम्म धेरै भए पनि पछिल्लो समयमा झुन्डिएर आत्महत्या गर्नेहरु धेरै भएको बताउनुभयो ।
कार्यक्रममा धुलिखेल अस्पतालमा कार्यरत फरेन्सिक डा. पंकजकुमार शाहले परिवारका सदस्य वा नजिकका आफन्तले गरेको आत्महत्या पछि अर्काे घटना हुने गरेको बताउनुभएको छ । उहाले आत्महत्या गरेका ब्यक्तिहरुको केही बाहेक अधिकांशको प्रकृया मात्रै पुरा गरेकाले त्यसको व्यवस्थापनमा अझै ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरु, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।

You might also like

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

Previous Post

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

Next Post

बागमती प्रदेशले प्रदेशका सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
बागमती प्रदेशले प्रदेशका सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

बागमती प्रदेशले प्रदेशका सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

शुक्रबार, कार्तिक ४, २०७९
सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

बिहिबार, असार ६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.