Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘आत्मबल र व्यक्तित्व बिकास गर्न शिक्षा अपरिहार्य’– मन्त्री लामा

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज २६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
‘आत्मबल र व्यक्तित्व बिकास गर्न शिक्षा अपरिहार्य’– मन्त्री लामा
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिचाइमन्त्री तिर्थ बहादुर लामाले मानिसमा आत्मबल र व्यक्तित्व बिकास गर्न शिक्षा अपरिहार्य रहेको बताउनुभएको छ । बेलर इन्टरनेशनल एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई बिदाई गर्न आयोजना गरेको कायर्यक्रममा मन्त्री लामाले आत्मबल र व्यक्तित्व बिकास गर्न शिक्षा अपरिहाय रहेको बताउनुहुँदै जस्तोसुकै दुख झेलेर भएपनी शिक्षा आर्जन गर्न सबैमा अनुरोध गर्नुभएको छ । शिक्षा आर्जनको लागि आफुले धेरै नै दुख गरेको भन्दै मन्त्री लामाले एसएलसि पास गर्दाको अनुभव सुनाउनुभएको छ । ‘२०४९ सालमा मेरो वडाबाट एसएलसि पास गर्ने म एक जना मात्र हो, मेरो घरबाट स्कुल पुग्न ३ घन्टा लाथ्यो, धेरै दुख गरेर अध्ययन गरेको हो,’ मन्त्री लामाले भन्नुभयो ।
यहि असोज २४ देखि २६ गते सम्म औपचारिक कार्यक्रम आयोजना गरेर एकसाथ स्वागत र बिदाइ गरेको थियो । विद्यालयमा यो बर्ष बिज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ मा ६ सय २८ विद्यार्थी भर्ना भएर अध्ययनरत छन् । यो बर्ष बिज्ञान संकायतर्फ १ सय २ र व्यवस्थापन संकाय तर्फ २ सय ७६ विद्यार्थी कक्षा १२ उत्तीर्ण भएका थिए । ४ सय ४५ जना कक्षा १२ मा अध्यनरत छन् । कार्यक्रममा कक्षा १२ मा जिल्लामा नै उत्कृष्ट सिजिपिए ल्याउने बेलर इन्टरनेशनल एकेडेमीका छात्रा बिभिषा न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष इश्वरी ओझा, समाजसेवि जगन्नाथ गिरि, प्रिन्सिपल इन्दु थापालगायत बेलर एकेडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त गरिँदै

Next Post

आजदेखि दसैँ सुरुः घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
आजदेखि दसैँ सुरुः घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा

आजदेखि दसैँ सुरुः घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

शनिबार, माघ ६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.