Sunday, May 17, 2026
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्णः मन्त्री लामा

RadioRoshi by RadioRoshi
मङ्लबार, मंसिर १२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्णः मन्त्री लामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
सोमबार बेथानचोक गाउँपालिका वडा नं। ६ मा रहेको सरस्वती मा।वि।मा अन्तराष्ट्रिय स्काउट भोलुन्टर ग्रुपले आयोजना गरेको “रिसर्च, रेस्क्यू एण्ड इमेरजेन्सी प्रोटोकल” सम्बन्धी ३ दिने तालिम कार्यक्रमको समापन गर्दै मन्त्री लामाले नेपालमा विभिन्न समयमा कुनै न कुनै विपद् आउने हुँदा विद्यालय तहदेखि नै समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणमा काम गर्नु र गराउनु महत्वपूर्ण भएको बताउनुभयो ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

उहाँले यस प्रकारका तालिमले विद्यार्थीमा शिक्षण सिकाइसँगै जीवनपयोगी आयामहरुको पनि विकास हुने बताउनुभयो । समयको हर समय असल कार्य गर्नका लागि भएकोले तालिममा सिकेको कुरा अप्ठेरो अवस्थामा संयमित र विवेकपूर्ण तवरले व्यवहारमा उतार्न विद्यार्थीहरुलाई मन्त्री लामाको आग्रह थियो । उहाँले जनताका पीरमर्कामा आफू सदैव लागिरहने र विकास निर्माणका गतिविधिमा हातेमालो गर्दै जाने पनि बताउनुभयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले तालिमले विपद्को समयमा उद्धार र राहत कार्यका लागि ‘टास्कफोर्स’ तयार भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले विपद् व्यवस्थापन आफैमा एउटा उन्नत प्रकारको सिप भएकोले विपद्मा कसरी सुरक्षित हुने र गराउने भन्ने विषयमा जागरुकता बढाउने र आहतमा परेकाहरुमा साहस थप्ने कार्य हुने भएकाले तालिम प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले विपद् व्यवस्थापन तालिमसँगै आयोजक संस्थाले विद्यार्थी साटफेर स्टुडेण्ट साटफेर कार्यक्रम गरी उहाँहरुको क्षमता अभिवृद्धिका गतिविधि गरेकोप्रति खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं। ६ का अध्यक्ष विष्णु तामाङले ग्रामिण भेगमा आएर महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको प्रति अन्तराष्ट्रिय स्काउट भोलुन्टर ग्रुप आइएसभिजी लाई धन्यवाद दिनुभयो । कार्यक्रममा आइएसभिजी प्रमुख डा। दिक्पाल केशरी वैद्य, आइएसभिजी युकेकी एक्जुकेटिभ मेम्बर डा। मुगे कक्स, आइएसभिजी यु।केका एक्ज्युकेटिभ डा। तिलक बहादुर श्रेष्ठ, आइएसभिजी एसिया प्यासेफिक डुपुटी कमिस्नार किरण न्यौपाने, आइएसभिजी नेपालका प्रमुख अजित खड्का, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापालगायतले कार्यक्रमबारे बोल्नु भएको थियो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, अन्तराष्ट्रिय स्काउट भोलुन्टर ग्रुप ९आइएसभिजी० एसिया प्यासेफिक डुपुटी कमिस्नार किरण न्यौपाने, ९आइएसभिजी० नेपालका प्रमुख अजित खड्कालाई आइएसभिजीका प्रमुख डा। दिक्पालकेशरी वैद्यले आइएसभिजी सेवा पदकले विभूषित गर्नु भयो ।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर तामाङले तालिमले विद्यार्थीहरुमा प्राकृतिक विपद्को अवस्थामा होसियारी र जनसचेतना बढाउन भूमिका खेलेकोमा अन्तराष्ट्रिय स्काउट भोलुन्टर ग्रुपप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

Previous Post

कार्तिक पूर्णिमाका दिन लाग्ने ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

Next Post

धुलिखेल–११ बाँनियाछापमा भिषण आगलागी , क्षतिको विवरण आउन बाँकी

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
धुलिखेल–११ बाँनियाछापमा भिषण आगलागी , क्षतिको विवरण आउन बाँकी

धुलिखेल–११ बाँनियाछापमा भिषण आगलागी , क्षतिको विवरण आउन बाँकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
आज महाशिवरात्री पर्वः भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै

आज महाशिवरात्री पर्वः भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै

शुक्रबार, फाल्गुन २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.