Saturday, July 18, 2026
Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

किन गाडीमा यात्रा गर्दा बान्ता आउने गर्छ ? कसरी बान्ता आउन कम गर्ने ?

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ४, २०७९
in Roshi Khabar E-Paper, जीवन शैली
0
किन गाडीमा यात्रा गर्दा बान्ता आउने गर्छ ? कसरी बान्ता आउन कम गर्ने ?
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

लामो दूरीको बस यात्रा सम्झिने बित्तिकै कसैकसैलाई टाउको दुखेको जस्तो हुने गर्दछ । लामो यात्रा गर्न मन भएपनि बस चढेदेखि नै टाउको दुख्ने, मुखमा अमिलो पानी आउने, रिंगटा लाग्ने, केही खान मन नलाग्ने, कोही बोलेको सुन्न पनि मन नलाग्ने हुने गर्छ । यस्ता लक्षणलाई मेडिकल भाषामा मोसन सिक्नेस भनिने जनरल फिजिसियन तथा ग्यास्ट्रोलोजिस्ट डा. अवशेष भण्डारी बताउँछन् । यकिन गरेर कस्ता व्यक्तिलाई मोसनसिक्नेस हुन्छ भनेर ठ्याक्कै भन्न नसकिएतापनि शरीरको सन्तुलन बिग्रिंएको अवस्थामा यात्रा गर्दा ,घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसनसिक्नेसको समस्या देखिने डा. अवशेष भण्डारी बताउँछन् । गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने डा. भण्डारी बताउँछन् । ‘कोही व्यक्तिलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउँने उँहा बताउनुहुन्छ । लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई बान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसनसिक्नेस हुनसक्छ । यस्तो अवस्थामा आफ्नो मनलाई अन्यत्र केन्द्रित गर्न र अरुमै कुरामा ध्यान केन्दित गर्दा बान्ता आउन कम हुने डा. अवशेष भण्डारी बताउँछन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मोसन सिक्नेस कसरी कम गर्ने ?
डा. भण्डारीका अनुसार मोसनसिक्नेस हुनेको लागि एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि दिनुपर्छ । जुन यात्रा गर्नुभन्दा आधा घण्टा अघि खानुपर्ने हुन्छ । यो औषधिले बान्ता नै रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्छ । त्यसबाहेक थोरै थोरै खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग गफ गर्ने कार्य गर्दा दिमागले बस चढेर गाह्रो हुने कल्पना गर्न पाउँदैन । गाडीमा धेरैले बान्ता हुन्छ भनेर भोकै यात्रा गरिरहेको पनि पाइन्छ, तर यसले ग्यास्ट्रिक बढाउने हुँदा पटकपटक खानेकुरा खाइरहनुपर्ने डा. भण्डारी बताउँछन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवका अनुसार आँखा, कानको सन्देश दिमागले राम्रोसँग ग्रहण नगर्दा सन्तुलन बिग्रिएर मोसनसिक्नेस देखिन सक्छ । यस्तो समस्या बस चढ्ने, कार चढ्ने र हवाईजहाज चढ्ने व्यक्तिलाई हुने गर्छ ।
आयुर्वेदिक औषधिले पनि मोसनसिक्नेस कम गराउने डा. यादवको दाबी छ । ‘ह्रब्स ब्रिथको बास्ना सुँघ्दै यात्रा गर्न सकिन्छ । यात्रा गर्दा जहिले अगाडि हेर्न लगाउने, टाढाको दृश्य हेर्ने, झ्यालहरु खोलेर ताजा हावा आउन नदिने, मसलेदार खानेकुरा यात्रा गर्दा सकेसम्म नखाने, गीत सुन्ने गर्दा दिमाग अन्तै भुलिन्छ,’ उँहा बताउनुहुन्छ ।

Previous Post

संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिका भकुण्डेवेशीमा दिप प्रज्वलन

Next Post

काभ्रे जिल्लामा चुनाव खर्च बिवरण नबुझाउने ४५ उमेदवार जरिबानामा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
काभ्रे जिल्लामा चुनाव खर्च बिवरण नबुझाउने ४५ उमेदवार जरिबानामा

काभ्रे जिल्लामा चुनाव खर्च बिवरण नबुझाउने ४५ उमेदवार जरिबानामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

यस वर्ष रसायनिक मलको अभाव हुन नदिने सरकारको दाबी

यस वर्ष रसायनिक मलको अभाव हुन नदिने सरकारको दाबी

शुक्रबार, बैशाख २९, २०८०
नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

बिहिबार, पुस १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.