रोशी सहकर्मी–भदौ ६,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा कार्यरत १२ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना देखिनेमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी रहेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

संक्रमितको पुर्ण विवरण आउन बाँकि रहेको छ ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ ।

Facebook Comments