Sunday, June 21, 2026
Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बृहत् काभ्रे कृषि महोत्सवमा जनक मा.वि को स्टल

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन ४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित अर्गानिक सामग्रीहरुको प्रदर्शनी
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको मुख्य ब्यापारीक केन्द्र बनेपामा आजदेखि सुरु भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव’ मा जनक मा.वि का बिद्यार्थीहरुले स्टल राखेका छन् । नमोबुद्ध–७ स्थित जनक मा.वि का बिद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रमबाट उत्पादित अर्गानिक सामग्रीहरुको बिक्रिका लागि स्टल राखेका हुन् । नमोबुद्ध नगरपालिका र ४ नम्बर वडाको सहयोगमा जनक मा.वि का बिद्यार्थीहरुले स्टल राखेका हुन् । प्रति स्टल २० हजार रुपैयाँ मुल्य तोकिएको छ ।
बिद्यालयले सञ्चालन गरेको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुबाटै उत्पादित बिभिन्न प्रकारका गेडागुडि, अचार, बेमौसमी तरकारीहरु, अन्डा, मह, घ्यु लगायतका सामग्रीहरु राखिएको बिद्यालयका शिक्षक राजु काफ्ले (बयलघारी) ले जानकारी दिनुभयो । त्यसैगरी होटल म्यानेजमेन्ट बिधाका कक्षा ११ र १२ का बिद्यार्थीहरुले खाजाको स्टल राखेका छन् ।

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललले उद्घाटन गर्नुभएको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुने छ । बनेपाको तीनदोबाटो देखि विद्यूत प्राधिकरणचोक सम्म स्टल सजाइएको छ । करिब २ सयको हाराहारीमा स्टल बुकिङ भएको बताईएको छ । महोत्सवमा जिल्लाभित्र उत्पादन भएका रैथाने उत्पादन तथा परिकारहरु, अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी÷मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकारका स्टल रहनेछ ।
त्यसैगरी होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल र वित्तिय सेवा कर्जा सम्वन्धी स्टल रहनेछ ।

Previous Post

बृहत् काभ्रे कृषि महोत्सवमा जनक मा.वि को स्टलःपढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित सामग्री प्रदर्शन

Next Post

रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

बालबालिकाका लागि घातक बन्दै मोबाइल

बालबालिकाका लागि घातक बन्दै मोबाइल

मङ्लबार, भदौ १८, २०८१
बनेपा नगरपालिकाभित्रका ७० जना युवा नेपाल दरुण दलमा प्रवेश

बनेपा नगरपालिकाभित्रका ७० जना युवा नेपाल दरुण दलमा प्रवेश

आइतवार, माघ ७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.