Monday, June 1, 2026
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अन्तराष्ट्रिय महिला दिवसको पूर्बसन्ध्यामा रोशीमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
अन्तराष्ट्रिय महिला दिवसको पूर्बसन्ध्यामा रोशीमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

११४ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्बसन्ध्यामा रोशी गाउँपालिकामा महिला हक अधिकार सम्बन्धी शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराको साथ आज बाग्मति प्रदेश सभा सदस्य रुकु चौलागाईको प्रमुख आतिथ्यता ,गाउँपालिका अध्यक्ष दिनेस लामाको विशेस आतिथ्यता एवं उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को अध्यक्षतामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरीएको हो । गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरीएको हो । कार्यक्रममा बाग्मति प्रदेश सभा सदस्य रुकु चौलागाईले महिला हक अधिकार र कानुनी प्रावधानका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिनेस लामाले हिंसा कसैले पनि नसहु र आफुले पनि कसैलाई हिसां नगर्न आग्रह गर्नुभएको छ । उँहाले अधिकारका नाममा आफैले कसैलाई अन्याय त गरैका छैनौ सुरूमा आफैमा परिवर्तन गर्न आवस्यक रहेको बताउँनुहुदै सत्यमाथि लड्ने प्रेरणा महिलाहरूलाई सधैं मिलोस भन्दै महिला दिवसको सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, कार्यपालिका सदस्यहरु लगायत महिला कर्मचारीहरुको सहभागिता रहेका गाउपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका फोकल पर्सन रन्जना चौलागाईले जानकारी दिनुभयो ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

Previous Post

महाभारतमा मोटरसाईकल दुर्घटनामा परी घाईते भएका राईको हेलिप्कर मार्फत उद्दार

Next Post

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

बिहिबार, कार्तिक १, २०८१
मुलुक निर्वाचनमय, जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहित

दोलखाका १० वटा निर्वाचन केन्द्रमा आज पुनः मतदान

बिहिबार, मंसिर १५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.