रोशी गाउँपालिकाले आज आफ्नो आठौँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट रोशी सेवा पुरस्कार र रोशी सेवा पुरस्कारबाट चारजना कर्मचारी पुरस्कृत भएका छन् ।
रोशी गाउँपालिकाले आज आफ्नो आठौँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट रोशी सेवा पुरस्कार र रोशी सेवा पुरस्कारबाट चारजना कर्मचारी पुरस्कृत भएका छन् ।
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.