Friday, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

महादेव मन्दिर निर्माणार्थ चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन २८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
महादेव मन्दिर निर्माणार्थ चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउन नमोबुद्ध नगरपालिका वडा नं. ६ चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लगाएको छ । कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुरु भएको हो । यज्ञ ११ दिनसम्म अर्थात चैत्र ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
महायज्ञमा उप–वाचक अच्युत त्रिपाटीको संयोजकत्वमा प्रमुख वाचक रमेश पौडेलसहित ११ जनाको प्रवचक टिम रहेका छन् । धुवाँकोट डाँडामा प्राचिन कैलाशेश्वर महादेवको मन्दिर रहेको छ । यो मन्दिर धेरै पुरानो मन्दिर भएपनि हालसम्म भौतिक संरचना भने निर्माण हुन सकेको छैन् ।
अहिले सोही मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनको लागि यज्ञ गरेको आयोजक बिदुर प्रसाद न्यौपानेले जानकारी दिनुभयो । सो मन्दिर निर्माणको लागि उँहाले ६ आना २ पैसा २ दाम जग्गा दान गर्नुभएको छ । मन्दिर निर्माणको लागि डिपिआरसहित करिब २ करोड जति आर्थिक आवश्यक पर्ने उँहाको भनाई छ ।

You might also like

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

आज विश्व रेडियो दिवस

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

Previous Post

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः ४ जना कर्मचारी पुरस्कृत

Next Post

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज निर्वाचन

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
आज विश्व रेडियो दिवस
Roshi Khabar E-Paper

आज विश्व रेडियो दिवस

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
Next Post
राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज निर्वाचन

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

शुक्रबार, भदौ १, २०८०
चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’

चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’

सोमवार, चैत्र ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

शुक्रबार, फाल्गुन १, २०८२
आज विश्व रेडियो दिवस
Roshi Khabar E-Paper

आज विश्व रेडियो दिवस

शुक्रबार, फाल्गुन १, २०८२
दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.