Friday, July 3, 2026
Date
शनि, असार २०, २०८३
Sat, July 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा निःशुल्क आयुर्वेदिक शिविरबाट १ सय ३५ भन्दा बढिले पाए स्वास्थ्य सेवा

RadioRoshi by RadioRoshi
मङ्लबार, बैशाख ११, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशीमा निःशुल्क आयुर्वेदिक शिविरबाट १ सय ३५ भन्दा बढिले पाए स्वास्थ्य सेवा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं २ नारायणस्थानमा सञ्चालन भएको एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट १ सय ३५ जना भन्दा बढिले स्वास्थ्य सेवा पाएका छन् । रोशीको वडा न १, २ र ३ लाई लक्षित गर्दै वडा नं २ को लक्ष्मीनारायण माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको निःशुल्क शिविरबाट १ सय ३५ जवना भन्दा बढिले स्वास्थ्य सेवा पाएका हुन् । आज एक दिने शिविरको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर वाइबाले शिविरको संयुक्त उद्घाटन गरेका थिए । रोशी गाउँपालिकाको आयोजनामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा. वशंवदा कौण्डिन्यायनीको नेतृत्वमा पतन्जली आयुर्वेदिक अस्पताल धुलिखेलका डा. चन्द्रकिशोर यादव, रूमा झा लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविर उद्घाटन गर्दै अध्यक्ष लामाले बिकास निर्माणको काम गर्न मानिस स्वस्थ हुनुपर्ने बताउनुभएको छ । त्यसैकारण गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उँहाको भनाई छ ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाले आधुनिक उपचार पद्धतिबाट मात्र नभई आयुर्वेदिक उपचार पद्धतिबाट पनि विश्वासिलो उपचार हुने बताउनुभयो । आयुर्वेदिक औषधिले नकारात्मक असर नगर्ने भएकाले आयुर्वेदिक उपचार पद्धति पनि अपनाउनु पर्ने उँहाको भनाइ छ ।
शिविरमा बुढ्यौलीमा लाग्ने रोग ढाड, कम्मर घुडा दुख्ने र ग्याष्ट्रीकका बिरामीहरु बढि आएको डा. कौण्डिन्यायनीले बताउनुभयो । शिविरमा गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख सविता गौतमको नेतृत्वमा विरामीहरुलाइ औषधि पनि निःशुल्क वितरण गरीएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

भुम्लुको थुम्कीडाँडामा सुमो दुर्घटना, १० जना घाईते, ३ जना गम्भीर

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
भुम्लुको थुम्कीडाँडामा सुमो दुर्घटना, १० जना घाईते, ३ जना गम्भीर

भुम्लुको थुम्कीडाँडामा सुमो दुर्घटना, १० जना घाईते, ३ जना गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब

नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब

शनिबार, माघ २६, २०८१
नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने

नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने

शुक्रबार, मंसिर १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.