पुस १३,
२०७७,काभ्रे/

काभ्रेको धुलिखेल नगरपालिकाले पुस १५ गते सावैजनिक विदा दिने भएको छ ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै नगरकार्यपालिका तथा मातहातका कार्यालयहरु उधौली पर्व, धान्य पूर्णिमा तथा यःमरीपुन्हीका दिन बन्द हुने जनाएको छ ।

नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार नगरपालिकाको मातहातका कार्यालयहरुमा स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयहरु हुन् ।

Facebook Comments