काभ्रे,
धुलिखेल अस्पतालको कुरूवा कोठामा पुरूषको शव फेला परेको छ । अस्पतालको एमरजेन्सी वाडको बिरामी कुरुवा कोठामा एक जना पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष ५८÷६० को पुरुष मानिस मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । थप विवरण आउन बाँकी छ ।