Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वाल्टिङका किसानहरुलाई तरकारीकोे बिउ र कृषि उपकरणहरु वितरण

RadioRoshi by RadioRoshi
शुक्रबार, असार १४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
वाल्टिङका किसानहरुलाई तरकारीकोे बिउ र कृषि उपकरणहरु वितरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिका–१० वाल्टिङका किसानहरुलाई तरकारीकोे बिउ तथा कृषि उपकरणहरु बितरण गरिएको छ । हिजो (बिहिबार) गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष बिकेन तामाङको सभाध्यक्षतामा बाग्मती प्रदेस कृषि मन्त्रालयको योजना अन्तर्गत वाल्टिङका किसानहरुलाई दुध बोक्ने क्यान, तरकारी र घासको बिउबिजन, बिषादी छर्ने पम्प तथा पानी छर्ने झारी वितरण गरीएको हो ।
किसानहरुलाई तरकारीकोे बिउ तथा कृषि उपकरणहरु वितरण गर्दै अध्यक्ष लामाले कृषि कार्यबाट नागरिकहरुको जिबनस्तर उकास्न ठुलो मद्धत पुग्ने बताउनुभयो । आगामी दिनहरुमा पनी गाउँपालिकाले यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिईरहने बताउनुभयो । वितरण गरीएका सामाग्रिहरुको सहि सदुपयोग गर्न उँहाले किसानहरुलाई आग्रह समेत गर्नुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

त्यसैगरी वडा अध्यक्ष तामाङले वडावासीको आवस्यकतालाई मध्यनजर गरेर यी सामाग्रिहरु बितरण गरेको बताउनुभयो । आगामि दिनहरुमा पनी वडावासीको जिबनस्तर उकास्न मद्धत पुर्याउउने यस्ता कार्यक्रमहरु गरीरहने बताउनुभयो ।
गाउँपालिकाको भैंसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४६ जना किसानहरुलाई दुध बोक्ने क्यान वितरण गरीएको छ । त्यसैगरी, कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत बिभिन्न ५ प्रकारका २०० किलो तरकारीको बिउ र २०० किलो घाँसका बिउ बितरण गरीएको छ । त्यस्तै वडा भित्र रहेको ३ वटा कृषि समुहहरुलाई १÷१ वटा गरी ३ वटा बिषादी छर्ने पम्प र पानी छर्ने झारी वितरण गरीएको हो । तरकारी संकलनका लागि २÷२ गरेर ६ वटा क्रेट पनी प्रदान गरीएको छ ।

हिजै वडाभित्रका ६ जना किसानहरुको ५० प्रतिसत लागतमा गोठ सुधार गरीएको तथा एउटा गोठलाई ननमुना गोठको रुपमा सुधार गरीएको वडा अध्यक्ष बिकेन तामाङले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य, कृषि शाखाका कर्मचरीहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशी–१२ का दलित समुदायलाई बाख्रा र ट्याक्टर प्रदान

Next Post

वाल्टिङमा अवस्थित पञ्चकन्या माविको विव्यस अध्यक्षमा दुधराज घलान

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
वाल्टिङमा अवस्थित पञ्चकन्या माविको विव्यस अध्यक्षमा दुधराज घलान

वाल्टिङमा अवस्थित पञ्चकन्या माविको विव्यस अध्यक्षमा दुधराज घलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

फिल्म ‘प्रेम गीत ३’ भारतको मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुँदै

फिल्म ‘प्रेम गीत ३’ भारतको मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुँदै

सोमवार, भदौ २७, २०७९
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.