Saturday, June 27, 2026
Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाल दिवसको अवसरमा नमोबुद्धमा अन्तर प्राथमिक तह हाजिरजवाफ

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
बाल दिवसको अवसरमा नमोबुद्धमा अन्तर प्राथमिक तह हाजिरजवाफ
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

६०औं राष्ट्रिय बालदिवसको अवसरमा काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाले १९ बिद्यालय सम्मिलित अन्तर प्राथमिक तह हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । आज नमोबुद्द नगरपालिकाको आयोजना तथा जनक मा.वि को सहजीकरणमा जनक मा.वि को सभाहलमा प्रतियोगिता आयोजना गरिएको हो । नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भएको हो ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न १९ बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा सहभागी ४ र ५ कक्षाका बिद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित प्रश्नहरु सोधिएको थियो । प्रत्येक बिद्यालयबाट ३ जना बिद्यार्थी र एकजना प्रतिनिधि शिक्षक सहभागी भएका थिए । सहभागी १९ वटा बिद्यालय मध्येबाट दुई चरणमा प्रतियोगिता सञ्चालन गरेर ६ वटा बिद्यालय अन्तिम चरणमा प्रवेश गरेका थिए ।

पहिलो चरणमा सहभागी १० वटा बिद्यालयबाट ४० नम्बर सहित श्री जनता प्रा.वि, समान अङ्क ३५ सहित श्री गणेश प्रा.वि र श्री मथुरापाटी मा.वि फाइनलमा प्रवेस गरेका थिए । त्यसैगरि विभिन्न ९ वटा बिद्यालयहरु सहभागी दोस्रो चरणमा समान ४०÷४० अंक सहित जनहित मा.वि, बाल उज्वल मा.वि र सरस्वती प्रा.वि अन्तिम चरणमा प्रवेश गरेका थिए ।

दुई चरणबाट फाईनलमा प्रवेस गरेका यी ६ वटा बिद्यालयहरु बिच भएको फाईनल प्रतियोगिताबाट ५० अंक प्राप्त गरेर नमोबुद्ध–२ मा रहेको श्री जनता प्रा.वि प्रथम भएको छ । त्यसैगरी ४५ अंक सहित नमोबुद्ध–१ मा रहेको श्री मथुरापाटी मा.वि दोस्रो, २५ अंक सहित नमोबुद्ध–७ मा रहेको श्री सरस्वती प्रा.वि तेस्रो बनेको थियो । २० अंक मात्र प्राप्त गरेको नमोबुद्ध–८ मा अवस्थित श्री गणेश प्रा.वि सान्त्वना अर्थात चौथो बनेको थियो ।

प्रतियोगिता प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गरेका बिद्यालयका बिद्यार्थीहरुलाई नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रमाणपत्र र कदर सहित क्रमशः ७००० (सात हजार), ५००० (पाँच हजार), ३००० (तीन हजार) र २,००० (दुई हजार) रुपैया पुरस्कार वितरण गर्नुभएको छ ।

कार्यक्रममा नगरका योजना अधिकृत बिष्णु कुमार अधिकारी, नगरका बिभिन्न शाखाका कर्मचारीहरु, जनक मा.वि का शिक्षकहरु, सहभागि १९ वटै बिद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी

Next Post

काठमाडौँ उपत्यकाको पहिचान इन्द्रजात्रा आजबाट शुरू

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
काठमाडौँ उपत्यकाको पहिचान इन्द्रजात्रा आजबाट शुरू

काठमाडौँ उपत्यकाको पहिचान इन्द्रजात्रा आजबाट शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार दोस्रो पकट कुमारी माविलाई

खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार दोस्रो पकट कुमारी माविलाई

सोमवार, पुस ९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.