Wednesday, April 8, 2026
Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वीपी राजमार्ग अवलोकन गर्न गृहमन्त्री लेखक कटुन्जेमा, तत्काल राहत र पुनस्थापनको माग

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज २२, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
वीपी राजमार्ग अवलोकन गर्न गृहमन्त्री लेखक कटुन्जेमा, तत्काल राहत र पुनस्थापनको माग
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गृहमन्त्री रमेश लेखकले बाढिग्रस्त क्षेत्र रोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गको अवलोकन गर्नुभएको छ । हिजो बाढिग्रस्त क्षेत्र रोशी गाउपालिका अन्तर्गत वीपी राजमार्ग अवलोकनका लागि नेपाल सरकारका गृहमन्त्री रमेश लेखक कटुन्जे आएर वीपी राजमार्गको अवलोकन तथा बाढिपिडितहरुसँग भेटघाट गर्नुभएको हो ।

You might also like

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

अवलोकनका लागि कटुन्जे आउनुभएका गृहमन्त्री लेखक समक्ष रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले वीपी राजमार्ग पुनःनिर्माण, बाढिपिडितका लागि राहत र पुनस्थापना तत्काल गर्दिन माग गर्नुुभएको छ ।

दसैं नजिकिएको कारण बाढिपिडितलाइ तत्काल राहत पुर्याउन हेलिकप्टर उपलब्ध गराइदिन मन्त्रीसमक्ष लामाले अनुरोध गनुभएको छ । लामाले रोशीको बाढिपिडितहरुको पुनस्थापनाको लागि पहल गर्दिनु अनुरोध गर्नुभएको छ । वीपी राजमार्ग पुनःनिर्माण गर्नको लागि पनि लामाले मन्त्री लेखकलाइ अनुरोध गर्नुभयो । जवाफमा गृहमन्त्री लेखकले बाढिपिडितको राहतको लागि हेलिकप्टर पठाउने प्रतिबद्धता जनाउनुभयो । अवलोकन गर्नको लागि पुनः तत्काल आउने मन्त्री लेखकको भनाइ छ ।

अवलोकनका लागि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यत्रय शिव प्रशाद हुमागाइ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापती तथा बागमती प्रदेशसभा सदस्य तिर्थ लामा, जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक गौतम, नेपाली काङ्ग्रेस जिल्ला सचिव गुणराज मुक्तान लगायतको उपस्तिथि रहेको थियो ।

Previous Post

भकुन्डेबाट तेमाल हुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालन

Next Post

लोकतान्त्रिक आदिवासी जनजातिद्वारा रोशी गाउँपालिकालाई ५ लाख सहयोग

RadioRoshi

RadioRoshi

Related Posts

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
Next Post
लोकतान्त्रिक आदिवासी जनजातिद्वारा रोशी गाउँपालिकालाई ५ लाख सहयोग

लोकतान्त्रिक आदिवासी जनजातिद्वारा रोशी गाउँपालिकालाई ५ लाख सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बनेपा हत्या घटनाः दुई वर्षदेखि प्रेम सम्बन्ध, विवाह गर्न नमान्दा हत्या

बनेपा हत्या घटनाः दुई वर्षदेखि प्रेम सम्बन्ध, विवाह गर्न नमान्दा हत्या

मङ्लबार, साउन ७, २०८२
जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

शुक्रबार, पुस १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.