Thursday, August 20, 2026
Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

युनिभर्सल डेन्टल हस्पिटलद्धारा रोशी माविका बिद्यार्थी र शिक्षकहरुलाई न्यानो स्वीटर वितरण

RadioRoshi by RadioRoshi
आइतवार, मंसिर २, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
युनिभर्सल डेन्टल हस्पिटलद्धारा रोशी माविका बिद्यार्थी र शिक्षकहरुलाई न्यानो स्वीटर वितरण
600
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे, रेडियो रोशी,

युनिभर्सल डेन्टल हस्पिटलले रोशी–७ स्थित श्री रोशी माध्यामिक विद्यालयका बिद्यार्थीहरु तथा बिद्यालयका शिक्षकलाई न्यानो स्वीटर वितरण गरेको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

विद्यालयमा आज गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता एवं विद्यालयका प्र.अ रामसरण सिग्देलको सभाध्यक्षतामा हस्पिटलले बिद्यालयको बाल कक्षा देखि १२ कक्षा सम्मका बिद्यार्थी र शिक्षकलाई न्यानो स्वीटर वितरण गरेको हो ।

युनिभर्सल डेन्टल हस्पिटलका प्रोपाईटर तथा विद्यालयकै पुर्व बिद्यार्थी मंचका अध्यक्ष समेत रहनुभएका राजन लामाले विद्यालयका २६० भन्दा बढि बिद्यार्थीहरु र बिद्यालयका शिक्षकहरुलाई न्यानो स्वीटर वितरण गर्नुभएको विद्यालयका प्र.अ सिग्देलले रेडियो रोशीलाई जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष दिनेस लामाले बिपद्को कठिन परिस्थितिको सामना गरिरहेको पालिकाभित्रका बिद्यालयलाई न्यानो स्वीटर वितरण गरीएको प्रति युनिभर्सल डेन्टल हस्पिटलप्रति धन्यबाद ज्ञापन गर्नुभएको छ । उहाँले बिपद्का सामना गरीरहेको यस पालिकामा अझै यस्ता सहयोगि संस्थाहरुले जुन जुन क्षेत्रमा सहयोग गर्न सकिन्छ त्यहि क्षेत्रमा सहयोग गर्न आव्हान समेत गर्नुभएको छ । जाडोको समय सुरु हुनै लाग्दा हस्पिटलले गरेको यसप्रकारको सहयोग महत्वपुर्ण रहने अध्यक्ष लामाले बताउनुभयो ।

यस्तै वडा नं. ७ का वडाअध्यक्ष अशोक कुमार गौतमले बिपद्को समयमा युनिभर्सल डेन्टल हस्पिटलले गरेको सहयोग प्रशंसनिय रहेको बाताउनुभयो ।

यसैगरी ंविद्यालयका प्र.अ रामसरण सिग्देलले रोशी मावि अब्बल र अझै राम्रो बन्नको लागि विद्यालयका पुर्व बिद्यार्थीहरुको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । जहा पुर्व बिद्यार्थीहरु सक्रिय रहन्छन त्यहा मात्र ंविद्यालयको चौतर्फि विकास सम्भव हुने प्र.अ सिग्देलको भनाई छ ।

विद्यालयका पुर्व बिद्यार्थी मंचका अध्यक्ष एवं युनिभर्सल डेन्टल हस्पिटलका प्रोपाईटर लामाले ंविद्यालयलाई माया गरेर बिद्यार्थीहरु र शिक्षकलाई न्यानो स्वीटर वितरण गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको छ । प्र.अ सिग्देलले आगामि दिनहरुमा पनि युनिभर्सल डेन्टल हस्पिटलको साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।

आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसि लागेको युनिभर्सल डेन्टल हस्पिटलका प्रोपाईटर एवं विद्यालयका पुर्व बिद्यार्थी मंचका अध्यक्ष राजन लामाले बताउनुभयो ।

सबैजनाले आफ्नो ब्यक्तिगत स्वार्थलाई त्यागेर सामाजिक सेवाको भाव राख्ने हो भने नेपालका सामुदायिक विद्यालयहरुको मुहार फेरिन समय नलाग्ने उहाँको भनाई छ । कार्यक्रममा अभिभावकहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

Previous Post

रोशी गाउँपालिकालार्ई तामाङ सोसाइटी अफ टेक्सास र नर्थ अमेरिको आर्थिक सहयोग

Next Post

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा विपदबाट अतिप्रभावित रोशी सहित ५ पालिकाले १ करोड राहत पाउने

काभ्रेमा विपदबाट अतिप्रभावित रोशी सहित ५ पालिकाले १ करोड राहत पाउने

शनिबार, कार्तिक ३, २०८१
उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकलाई तालिम

उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकलाई तालिम

आइतवार, असार ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.