Sunday, April 19, 2026
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
in Roshi Khabar E-Paper, शिक्षा
0
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले उच्च शिक्षा पढिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस (चिकित्सा) अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् । यसका साथै, ३६ जना विद्यार्थीलाई नर्सिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थीहरू पनि यसबाट लाभान्वित भएका छन् । विभिन्न विषयमा अध्ययनरत विद्यार्थीहरूले न्यूनतम १० हजारदेखि अधिकतम ६० हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् । नगर शिक्षा ऐनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थी तथा अभिभावकमा सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । आवेदन परेकामध्ये वडा र सम्बन्धित शैक्षिक संस्थाको सिफारिसको आधारमा गरिब, विपन्न, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीहरूको सर्टलिस्टिङ गरी छात्रवृत्ति प्रदान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको बैंक खातामा सिधै दाखिला गरिनेछ । नगरपालिकाले यस वर्ष छात्रवृत्तिका लागि कुल ६ लाख पाँच हजार खर्च गरेको छ ।

Previous Post

नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै

Next Post

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशीको ‘चारसयबेसी–अमलटारदेखि खार्पाचोक–लेकपानी सडक’ अनिश्चितकालिन बन्द

अर्को सूचना जारी नभएसम्म रोशीको ‘चारसयबेसी–अमलटारदेखि खार्पाचोक–लेकपानी सडक’ अनिश्चितकालिन बन्द

मङ्लबार, माघ ९, २०८०
नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै

नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै

शुक्रबार, भदौ ६, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.