“समृद्ध नेपाल, सुखी नेपाली” हुने मार्ग कृषि क्रान्ति नै हो –कृषि क्रान्ति अभियान नेपाल
पृथ्वी भुजेल–चैत्र १३,२०७७,काभ्रे/क्रान्ति भन्नाले पुरानोलाई नयाँले विस्थापित गर्नुलाई जनाउँदछ । खास गरी क्रान्ति शब्दको प्रयोग राजनीतिक सामाजिक व्यवस्थामा हुने परिवर्तनलाई सङ्केत गर्दछ । कुनै पनि कुरामा हुने आमूल परिवर्तन वा मूलभूत कुरामा हुने परिवर्तनलाई क्रान्ति भनिन्छ । यस कारण कृषि[Read More…]