Thursday, July 2, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

RadioRoshi by RadioRoshi
आइतवार, भदौ ९, २०८१
in ग्यालरी, तपाइको सृजना, साहित्य / ब्लग
0
तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

साहित्यकार तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुइवटा गीत सार्वजनिक भएको छ । नेपाली सांगितक बजार तीज गीतले तातिएको बेलामा नेपाली भाषा र मातृ सुनुवार भाषामा उतिकैे कलम चलाउँनुहुने श्रष्टा सुनुवारले हिजो (शनिवार) नेपाली र सुनुवार भाषाका दुुइवटा गीत सार्वजनिक गर्नुभएको हो । गीत तिज विशेष नभइकन रहरले या बाध्यताले देश छाड्नेहरुको पखाईको पीडाले ओत प्रोत भएको “ तिमी चढ्यौ जहाज” बोलको नेपाली भाषामा रहेको छ भने सुनुवार भाषा “फाचे देम्बा” (हाँबा गाउँ ) बोलको गीतमा फाचेको भूूगोल, थरीकुटीको भूूगोल खिम्ती वारी पारी प्रकृतिको सुन्दरता र पित्रृको सम्झनाको वर्णन गरिएको छ ।
सुनुवारको नेपाली भाषाको “ तिमी चढ्यौ जहाज” गीतमा बरिष्ठ संगितकार एवं प्राज्ञ श्री शान्तिराम राइले संगित भर्नुभएको छ भने सविना होङहाङ लिम्बुुको स्वर रहेको छ । सुनुवार भाषामा भने शब्द, संगित र स्वर सुनुवारकै रहेको छ संगित संयोजन संगितकार तथा गायक पुस्कर सुनुवारले गर्नुभएको छ । संर्घषमा रमाउँने अप्ठ्यारोलाई सजिलो देख्न बानी परेको सुनुवारले बेसिजनमा दुवै भाषाका गीत तिज गीतको भिडमा छाड्नुभएको छ ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

“तिमी चढ्यौ जहाजमा” बोलका गीत हेर्न तलको लिङ्कमा थिच्नुहोसः

“फाचे देम्बा” (हाँबा गाउँ) बोलको गीत हेर्न तलको लिङ्कमा थिच्नुहोसः

Previous Post

नेपाली कांग्रेस काभ्रेले साँस्कृतिक कार्यक्रम सहित तीज पर्व मनाउने

Next Post

आज श्रीकृष्ण जन्माष्टमीः काभ्रेको बनेपामा बृहत् कन्यापूजा

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक
ग्यालरी

उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक

by RadioRoshi
शुक्रबार, अशोज १८, २०८१
Next Post
आज श्रीकृष्ण जन्माष्टमीः काभ्रेको बनेपामा बृहत् कन्यापूजा

आज श्रीकृष्ण जन्माष्टमीः काभ्रेको बनेपामा बृहत् कन्यापूजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

मङ्लबार, कार्तिक १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.