Monday, January 12, 2026
Date
सोम, पुस २८, २०८२
Mon, January 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज १८, २०८१
in ग्यालरी, विविध
0
उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

असल विद्यालय त्यो हो जसले आन्तरिक मूल्याकंन सँगसँगै जीवनका हरेक परीक्षामा सफल हुन योग्य विद्यार्थी तयार गर्छ; सफल शिक्षक त्यो हो जसले प्रत्येक विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान गरी विद्यार्थीको रुचि,क्षमता र संभावनालाई मध्यनजर गर्दै अघि बढ्ने मार्ग निर्देशन गर्छ।

You might also like

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड

उल्लेखित भनाइलाई आत्मसात गर्दै नव प्रतिभा माद्यमिक विद्यालय पाँचखाल–६, ढुंगानावेँशी, काभ्रेले उक्त विद्यालयमा कक्षा –५ मा अध्ययनरत छात्रा सुप्रिया नेपालको आवाजमा पहिलो साङ्गीतिक कोसेली उज्यालो हेर्नु छ विद्यालयको बिहानी प्रार्थना सभामा प्रिन्सिपल सरोज न्यौपाने द्वारा सार्वजनिक गरिएको छ ।

विगत दुई दशक लामो समय देखि गीति लेखन क्षेत्रमा सकृय गीतकार सिन्धुलियन गुराँसले शब्द रचना र लय सृजना गरेको उक्त गीतमा वाध्य संयोजन मित्र भोछिभोया (Gloomy Guys) र रेकर्डिस्टको भुमिकामा शुक्र लाल दोङ रहेका छन् ।

गीत सङ्गीत मनोरञ्जनको माध्यम मात्र होइन, यो त सभ्यता, संस्कार र चेतनाको दियो हो। जसले परिवर्तित समय सँगै अल्मल्लिएका नयाँ पुस्ताका पाइलालाई सार्थक मार्ग निर्देशन गर्न सक्नु पर्छ। भोलि कस्तो समाज वा रास्ट्र निर्माण गर्ने भन्ने सन्दर्भमा आजका बालबालिकालाई हामीले कसरी तयार पार्दैछौ भन्ने कुराले ठूलो महत्त्व राख्दछ। यो गीत एक असल शिक्षकको अपेक्षा र कर्मठ विद्यार्थीको प्रतिवद्धता कथा टिपेर उनिएको गीत हो। यो गीत हरेक विद्यालय सम्म्म पुगोस र प्रत्यक शिक्षक विद्यार्थीको सामुहिक गीत बन्न सफल होस भन्ने कामना सर्जक गुराँसको रहेको छ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड विजया दशमीको सुभारम्भ घटस्थापनाको अवसर पारेर सार्वजनिक उक्त गीत Sindhuliyan Gurans Youtube Channel मार्फत हेर्न र सुन्न सकिने कुरा प्रिन्सिपल सरोज न्यौपानेले जानकारी गराएका छन् ।

Previous Post

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

Next Post

आज बागमती सहित ३ प्रदेशका केहि स्थानमा मध्यम बर्षाको सम्भावना

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक
ग्यालरी

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

by RadioRoshi
आइतवार, भदौ ९, २०८१
बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड
ग्यालरी

बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड

by RadioRoshi
सोमवार, माघ २९, २०८०
चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो युट्युबमा विश्व रेकर्ड
Roshi Khabar E-Paper

चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो युट्युबमा विश्व रेकर्ड

by RadioRoshi
बिहिबार, भदौ ७, २०८०
लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)
Roshi Khabar E-Paper

लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)

by RadioRoshi
बुधबार, साउन ३१, २०८०
Next Post
आज बागमती सहित ३ प्रदेशका केहि स्थानमा मध्यम बर्षाको सम्भावना

आज बागमती सहित ३ प्रदेशका केहि स्थानमा मध्यम बर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

नमोबुद्धका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण

नमोबुद्धका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण

शनिबार, फाल्गुन २७, २०७९
रोशी–११ स्थित डम्फू पार्कमा ‘बृहत ल्होछार साङ्स्कृतिक महोत्सव–२०८०’ हुँदै

रोशी–११ स्थित डम्फू पार्कमा ‘बृहत ल्होछार साङ्स्कृतिक महोत्सव–२०८०’ हुँदै

मङ्लबार, माघ १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.