Monday, December 15, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोटरी क्लब अफ धुलिखेलद्वारा नमोबुद्ध नगरपालिकालाई ह्वील चियर हस्तान्तरण

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोटरी क्लब अफ धुलिखेलद्वारा नमोबुद्ध नगरपालिकालाई ह्वील चियर हस्तान्तरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसर पारेर रोटरी क्लब अफ धुलिखेलले नमोबुद्ध नगरपालिकालाई ह्वील चियर हस्तान्तरण गरेको छ । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसर पारेर नगरपालिकालाई ५० वटा ह्वील चियर हस्तान्तरण गरिएको रोटरी अफ धुलिखेलका मुख्य प्रशासकका डाक्टर राम लामाले जानकारी दिनुभयो । कार्यक्रम नगरप्रमुख कुनसाङ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख रत्न बहादुर लामा सहितको टिमको सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ धुलिखेलको तर्फबाट पूर्व अध्यक्ष रञ्जीब श्रेष्ठ, मुख्य प्रशासक डाक्टर राम लामा र उप सचिब इन्जिनियर सहभागि हुनुभएको थियो । नगरप्रमुख तामाङले ह्वीलचियर प्रदान गरेकोमा रोटरी क्लब अफ धुलिखेललाई धन्यवाद दिँदै आगामी दिनमा नगरपालिकाको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा सहकार्य गर्ने बताउनुभएको छ ।

You might also like

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

Previous Post

नमोबुद्ध नगरपालिकाको नवौ बार्षिक उत्सब सम्पन्न

Next Post

कुकुरको टोकाइबाट बच्न महाभारत गाउँपालिकाको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
Next Post
कुकुरको टोकाइबाट बच्न महाभारत गाउँपालिकाको आग्रह

कुकुरको टोकाइबाट बच्न महाभारत गाउँपालिकाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

बिहिबार, कार्तिक १६, २०८०
जुवातास खेलिरहेको अवस्थामा ठमेलको होटलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ठमेलको होटलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

बुधबार, माघ १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.