Sunday, May 31, 2026
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे कांग्रेसले निर्वाचनमा असहयोग गर्ने नेताहरुलाई गर्यो कारबाही

RadioRoshi by RadioRoshi
शनिबार, पुस २, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रे कांग्रेसले  निर्वाचनमा असहयोग गर्ने नेताहरुलाई गर्यो कारबाही
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे कांग्रेसले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टिलाई असहयोग गर्ने नेताहरुलाई पार्टीमा कुनै पनि जिम्मेवारी नरहने गरि कारबाही गरेको छ । आफ्नै पार्टीका साथीहरूलाई निर्वाचनमा हराउनकालागि लागि पर्ने नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यहरु र प्रतिनिधि सभा सभापतिलाई नेपाली कांग्रेस पार्टीमा कुनै पनि जिम्मेवारी नरहने गरि कारबाही गरिएको काभ्रे काङ्ग्रेसले जनाएको छ । पार्टी भित्रैका नेताका कारण कांग्रेसले हार्नु परेको कांग्रेसीहरुको बुझाइ थियो । निर्वाचन पश्चात् पार्टीलाई हराउने नेता तथा कार्यकर्ताहरुलाइ कारबाही हुनुपर्ने भन्दै कांग्रेस भित्रै बाट आवाज उठिरहेको थियो । आम निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र न २ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईले हार ब्यहोरेपछी नेपाली कांग्रेस पार्टी भित्र चौतर्फी बिरोध भइरहेको थियो ।
आज कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले केन्द्रिय सदस्यहरु मधु प्रसाद आचार्य र गणेश लामालाई कांग्रेस पार्टीको जिम्मेवारी बाट अलग हुनेगरि कारबाही गरिएको निर्णय गरेको छ । त्यस्तै काभ्रे कांग्रेसले प्रतिनिधि सभा क्षेत्र न २ का सभापति महेश खरेललाई पनि निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस पार्टीको कुनैपनी जिम्मेवारीमा नराख्ने गरि कारबाही गरेको छ ।
त्यस्तैगरि, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न २ प्रदेश सभा ख बाट उम्मेदवार भै निर्वाचित नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कंचनचन्द्र बादे र बनेपा नगर कार्यसमिति सभापति महेश कर्माचार्यलाई निर्वाचनमा प्रतिनिधि सभालाई भन्दा प्रदेश सभाको उम्मेदवारलाई किन र के कारणले मत बढी आयो ? सो बारेमा स्पष्टीकरण सोध्ने पनि काभ्रे कांग्रेसले आज निर्णय गरेको छ ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

Previous Post

नगरभित्रका अब्यवस्थित होर्डिङ बोर्ड हटाउन नमोबुद्ध नगरपालिकाको निर्देशन

Next Post

बेथानचोक सडक दुर्घट्नामा ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति पूजा

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
बेथानचोक सडक दुर्घट्नामा ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति पूजा

बेथानचोक सडक दुर्घट्नामा ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति पूजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बेथानचोकका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

बेथानचोकका ३ विद्यालयका विद्यार्थीलाई उद्घोषण तालिम

शनिबार, माघ ६, २०८०
विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

मङ्लबार, अशोज ११, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.