Thursday, April 16, 2026
Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले फुटसल आयोजना गर्दै

RadioRoshi by RadioRoshi
आइतवार, मंसिर १८, २०७९
in Roshi Khabar E-Paper, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल
0
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले फुटसल आयोजना गर्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिन सम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताउनुभएको छ । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चेपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जानकारि दिनुभयो । प्रतियोगितामा प्याब्सन सदस्य विद्यालयले मात्रै सहभागिता जनाउन पाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीप विकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको पनि महासचिव श्रेष्ठले जानकारि दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगद सहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिनुभयो । अठार वर्षअघि स्थापना गरिएको प्याब्सकले पटक–पटक शैक्षिक सहित सिर्जनात्मक कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्याब्सकले यसअघि प्रिन्सिपल बीच पनि फुटसल प्रतियोगिता गराएको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिता भएको आयोजकले जनाएको छ । प्याब्सकमा काठमाडौँको उत्तरी बेल्टका ४० भन्दा बढी निजी तथा आवासीय विद्यालयहरू समावेश छन् ।

You might also like

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

Previous Post

२९औँ अन्तरास्ट्रिय अपाङ्ग दिवसको सन्दर्भमा काभ्रेमा २८ जना अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

Next Post

बेथानचोक गाउँपालिका र केयुबीच ग्रामीण विकासका नयाँ आयामबारे छलफल

RadioRoshi

RadioRoshi

Related Posts

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
बेथानचोक गाउँपालिका र केयुबीच ग्रामीण विकासका नयाँ आयामबारे छलफल

बेथानचोक गाउँपालिका र केयुबीच ग्रामीण विकासका नयाँ आयामबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

ललितपुर आगलागी अपडेटः एकै परिवारका ४ सदस्य बिते

ललितपुर आगलागी अपडेटः एकै परिवारका ४ सदस्य बिते

आइतवार, जेष्ठ ६, २०८१
नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

शुक्रबार, साउन १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.