Sunday, January 25, 2026
Date
आइत, माघ १२, २०८२
Sun, January 25, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
काभ्रे खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,
काभ्रेको खानीखोेला गाउँपालिकाले सामुदायिक (छाडा छोडिएका) तथा घरपालुवा एक सय बढी कुकुरको बन्ध्याकरण गरेका छन् । गाउँपालिकाभित्र छाडा कुकुरको संख्या दिनहुँ बढेसँगै मान्छेलाई समेत टोक्न थालेपछि तीन दिने शिविर सञ्चालन गरी एक सय ५ वटा कुकुरलाई नियन्त्रणमा लिई बन्ध्याकरण गरेका हुन् । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाको मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जाँदा रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप समेत लगाइएको जानकारी दिनुभयो । रेविज रोग नियन्त्रण तथा न्युनीकरण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको उनको भनाई छ । अध्यक्ष थिङले भन्नुभयो, ‘छाडा कुकुरहरुको बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन । यसले रेविजको जोखिम पनि कम हुन्छ ।’ गाउँपालिकाको पशु शाखाका प्रमुख हेमन्त घिमिरेले गाउँपालिकाको पुश शाखा मार्फत् नेपाल एनिमल वेलकेयर एण्ड रिसर्ज सेन्टर बनेपा काभ्रेको प्राविधिक सहयोगमा कुकुरहरुलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप तथा लुतो जस्ता छाला सम्बन्धि रोगको औषधि समेत लगाइएको बताउनुभयो । उँहाको अनुसार २ वटा विरालो सहित ६९ भाले र ३८ पोथी कुकुरको बन्ध्याकरण गरेका छन् ।
पशु शाखाका पशु प्रविधिक अमृत सापकोटाले नेपाल एनिमलका डा. सुरज श्रेष्ठ, डा. सुजन अधिकारी सहितको टोलीले बन्ध्याकरण शिविरमा पहिलो दिन गाउँपालिकाको ताल्ढुंगा बजारसँगै हात्तीसार क्षेत्रका २५ भाले र १५ पोथी गरी ४० वटा कुकुर, दोस्रो दिन धार्ने, फलामेटार क्षेत्रको २० भाले र १० पोथी गरी ३० वटा र तेस्रो दिन फुलडाँडा, आँपटार, सल्धाराको तल्लो भेग र महाँकाल क्षेत्रका २२ भाले र १३ पोथी गरी ३५ वटा कुकुरको बन्ध्याकरण गरेको जानकारी दिनुभयो । छुटेका स्थानलाई समेट्ने गरी कुकुर बन्ध्याकरण कार्यलाई आगामी दिनमा निरन्तरता दिइने गाउँपालिकाको पशु शाखाले जनाइएको छ ।

बालकालिकामा कुकुर त्रास
गाउँपालिका अध्यक्ष थिङले कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनुका साथै रेविज रोगको सङ्क्रमण देखिन थालेपछि रोग नियन्त्रण गर्न बन्ध्याकरण गरिएको बताउनुभयो । उँहाले भन्नुभयोे, ‘गाउँपालिकाको सुरक्षा एवं पशुको रक्षाका लागि छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।’
पशु शाकाका प्रमुख घिमिरेले बालबालिकामा त्रास फैलाउने घटना बढेको बताउनुभयो । उँहाले कुकुरको टोकाईबाट स्थानीय राजकुमार आचार्य भैसी समेत मरेको र रेविज परिक्षण गर्दा पोजेटिभ देखिएकापछि कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप कार्यक्रम चलाइएको बताउनुभयो । त्यस्तै गाउँपालिकाको केन्द्र ताल्ढुंगामा होटल सञ्चालन गर्दै आएका स्थानीय विकास रुम्बाको छोरा उर्गेन रुम्बा लगायतका दर्जन बढी बालबालिकलाई कुकुरले टोकेका छन् । कुकुरको कारण बालबालिकामा त्रास बढेसँगै कुकुर आतंक बढ्न थालेपछि भाले र पोथी दुवै कुकुरको बन्ध्याकरण गरिएको हो । होटल सञ्चालक रुम्बाले भने, ‘गाउँपालिकाले कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर ल्याएर धेरै राम्रो गरे, अब बालबच्चामा देखिएको त्रास केही हदसम्म कम हुनेछ ।’ उनले थपे, ‘कुकुरले टोकि हालेमा भनेको बेला औषधी पाइदैन, यस्तो शिविर बेलाबेला सञ्चलान गरेमा कुकुर आतंक मात्रै नभई रोगको जोखिम समेत कम हुन्थ्यो ।’

You might also like

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

Previous Post

काभ्रे खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

Next Post

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
Next Post
राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
रोटरी क्लव अफ धलिखेलको आयोजनामा दलसिङ्गेमा निःशुल्क दन्त शिविर

रोटरी क्लव अफ धलिखेलको आयोजनामा दलसिङ्गेमा निःशुल्क दन्त शिविर

मङ्लबार, जेष्ठ २२, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.