Thursday, July 2, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

खानीखोलामा हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न, शारदा मावि प्रथम

RadioRoshi by RadioRoshi
शनिबार, पुस १४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
खानीखोलामा हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न, शारदा मावि प्रथम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

‘अतिरिक्त क्रियाकलापको संचालन, बाल प्रतिभाको प्रष्फुटन’ भन्ने मुल नारासहित खानीखोला गाउँपालिकाको आधारभूत तह (कक्षा १–५) गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शारदा माध्यमिक विद्यालाय प्रथम भएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा शुक्रबार आयोजित आधारभूत तहसम्मको गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा खानीखोला–६ स्थित् शारदा मावि प्रथम भएको हो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका सहजकर्ता होमबहादुर वाईबाले प्रतियोगितामा खानीखोला–३ सौरेको भृकुटी मावि द्धितीय र खानीखोला–५ स्थित् जनविकास मावि तृतीय भएको जानकारी दिनुभयो । गाउँपालिकाको प्राविधिक सहायक चक्रबहादुर थापाको अनुसार गाउँपालिकाभित्रका ३८ विद्यालय मध्ये १५ विद्यालय सहभागी थिए ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बा, गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान लगायतले प्रथम, द्धितीय र तृतीय विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका छन् ।
गाउँपालिकाको उपाध्यक्ष जिम्बाले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा क्षमता विकासको लागि हाजिरीजवाफ जस्ता अतिरिक्त प्रतियोगिता हुन आवश्यक रहेको बताउनुभयो । उँहाले विगत वर्षदेखि हुँदै आएको यस खाले कार्यक्रम आगामी दिनमा समेत निरन्तर गर्नु पर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक तथा वडाध्यक्ष मोक्तानको सभापतित्वमा भएको प्रतियोगिता कार्यक्रममा गाउँपालिको उपाध्यक्षसँगै गाउँपालिकाको खेलकुद विकास समितिको संयोजक प्रेम प्रकाश लामा, नेकपा एमाले नेता तथा जनविकास माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर लामा, नेपाली कांग्रेस खानीखोलाको सचिव विष्णु तिमल्सिना, खानीखोलाको न्यायक समिती सदस्य देवान लामा, खानीखोला–५ को निर्वतमान वडाध्यक्ष दुर्गा तिमल्सिना, गाउँपालिका सदस्य खड्खबहादुर वि.क, गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रामपुकार यादव, विभिन्न विद्यालयका शिक्षक लगायतको उपस्थित रहेको थिए । प्रतियोगिता गाउँपालिकाको केन्द्र ताल्ढुंगास्थित् जनविकास माविको प्रांगाणमा भएको भएको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

९ किलो गाँजा सहित नमोबुद्धका विश्वास मोक्तान पक्राउ

Next Post

सुगम र दुर्गमको आधारमा काभ्रेका स्थानीय तह वर्गीकरणः अति दुर्गममा कुनै परेनन्

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
सुगम र दुर्गमको आधारमा काभ्रेका स्थानीय तह वर्गीकरणः अति दुर्गममा कुनै परेनन्

सुगम र दुर्गमको आधारमा काभ्रेका स्थानीय तह वर्गीकरणः अति दुर्गममा कुनै परेनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

रोशीमा लम्पि स्कीन रोगबाट मृत्यु भएका पशुवस्तुहरुको विवरण संकलन

आइतवार, भदौ १०, २०८०
बनेपाको जंगलमा पर्यटन प्रवर्द्धनार्थ  कृत्रिम ताल निर्माण गरीदै

बनेपाको जंगलमा पर्यटन प्रवर्द्धनार्थ कृत्रिम ताल निर्माण गरीदै

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.