Wednesday, July 8, 2026
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र २५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

“जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ पनौती नगरपालिका वडा नं. १० मा स्थापना भएको साहारा जेष्ठ नागरिक समाजले शुक्रबार एक कार्यक्रमको बिच ९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ठूली कान्छि कार्की, रत्न बहादुर उदास, कान्छि कार्की र ज्ञान बहादुर खड्का हुनुहुन्छ । उहाँहरुलाई कार्यक्रका प्रमुख अतिथी लायन्सकर्मी सबिता दाहाल न्यौपानेले दोसल्ला, खादा, माला, मायाको चिनोले सम्मान गर्नु भयो । सो अवसरमा हर्लिक्स, फलपूmल तथा खानेकुरा उपलब्ध गराईएको थियो ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण


कार्यक्रममा संस्थाका सदस्यद्वय रेणुका उलक र हरि हुमागाईलाई सव्रिmय सदस्यको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी पनौती नगरपालिका वडा न १० निवासी जगन्नाथ गिरीलाई विशेष सम्मान गरिएको थियो । गिरीलाई कार्यक्रमको प्रमुख अतिथिले दोसल्ला, माला र सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो ।सम्मानित समाजसेवी गिरिले आफ्नो स्वर्गबासी पिता कुलमान गिरीको नाममा अक्षयकोष स्थापनार्थ २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गर्नुभयो । गिरीले संस्थामा रहेका जेष्ठ नागरिकहरुलाइ पालाञ्चोक भगवती दर्शन र भोजन गराउनु भएको थियो । उहाले हरेक बर्ष जेष्ठ नागरिकहरुलाई धार्मिक यात्रामा लाने योजनासमेत रहेको जानकारी दिनुभयो । सो सम्मान कार्यक्रममा लायन्स क्लबले जेष्ठ नागरिकहरुलाइ भजन गाउनका लागि हार्मोनियम र मादल एक एक थान प्रदान गरेको छ । कार्यक्रममा संस्थाको आगामी बर्षको कार्ययोजना संस्थाका सचिव अच्युत प्रसाद गुरागाईले गर्नु भएको थियो भने संस्था स्थापना कालदेखि हालसम्मको प्रगति प्रतिवेदन संस्थाका संचालक हस्त बहादुर लामाले प्रस्तुत गर्नु भएको थियो ।


संस्थाको आर्थिक कारोवारको प्रतिवेदन संचालक विष्णु सिलवालले पेश गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रि राज तिमल्सिना पानौती नगरपालिका वडा नं. १० का अध्यक्ष मोहन भण्डारी, समाजसेवी माधव थापा नेपाल रेडव्रmस सोसाईटी खोपासी उपशाखाका अध्यक्ष विनोद कोईराला, वडा सचिव भगवान बस्नेत, काभ्रे सेवा समाजका पूर्व अध्यक्ष प्रल्हाद केसी, लगायतका शिक्षासेवी बुद्धिजिवी जनप्रतिनीधी लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थामा संस्थापक अध्यक्ष भरत शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संस्थाका महासचिव भुषण कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो । साहारा जेष्ठ नागरिक समाजले ज्येष्ठ नागरिकहरुलाई हप्ताको ३ दिन भजन किर्तन कार्यक्रम गराउँदै आएको छ ।

Previous Post

मण्डनदेउपुरमा २६ लाखको लागतमा झोलुङ्गे पुल निर्माण

Next Post

मंगलटारमा संचालित शिविरमा ५०१ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
मंगलटारमा संचालित शिविरमा ५०१ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

मंगलटारमा संचालित शिविरमा ५०१ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

बिहिबार, कार्तिक १, २०८१
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.